• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ कार्तिक २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

३ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

३ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    ३ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    ३ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • पूर्वराजा ज्ञानेन्द्र शाहले लेखे गहिरो भावको कविता — “अहिले जो छ, भोलि हुन्छ हुँदैन”

    CB Nepal१ साल अघि

    काठमाडौं — पछिल्ला दिनमा पूर्वयुवराज हृदयेन्द्र शाहको जुम्ला भ्लगले व्यापक चर्चा पाउँदै गर्दा, अर्काेतिर पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक रूपमा लेखिएको एक भावुक कविता मार्फत सन्देश दिएका छन्।

    उनले लेखेको उक्त कविता जीवनको अस्थिरता, क्षणिकता र वर्तमानको महत्त्वबारे गहिरो चिन्तन र अनुभूति बोकेको देखिन्छ। समसामयिक परिवेशमा एकदम सान्दर्भिक मानिएको यो कविता अहिले सामाजिक सञ्जालमा पनि व्यापक चर्चामा छ।

    कविता: अहिले जो छ, भोलि हुन्छ हुँदैन
    – जी. शाह

    > अहिले जो छ भोलि हुन्छ हुँदैन
    हरेक घडी फेर्दैछ रूप जिन्दगी
    छाँया कहिले हुन्छ, कहिले गर्मी
    हरेक पल यहाँ जिउने गर
    अहिले जो छ भोलि हुन्छ हुँदैन

    > चाहेको तिमीले जो पूरा दिलले
    मिल्छ तिमीले जो त्यो गार्‍होले
    यसो त जो जस्तो छ
    त्यहि नै सबै भन्दा राम्रो हुन्छ

    > त्यो हातलाई तिमीले थाम्ने गर
    यो मौका फेरि आउँछ आउँदैन
    हरेक पल यहाँ जिउने गर
    अहिले जो छ भोलि हुन्छ हुँदैन

    > पलकमा जहाँ पाउने गर्छ छाँया
    नजिक जो आएर दिन्छ माया
    सम्हाल आफ्नो दिललाई आफैंले
    दिलको धडकन चलेनि गतिले

    > तर सोच्नु यो पल जो छ
    कथा यो भोलि हुन्छ हुँदैन
    हरेक घडी फेर्दैछ रूप जिन्दगी
    छाँया कतिसम्म, कतिसम्म गर्मी
    हरेक पल यहाँ जिउने गर
    अहिले जो छ भोलि हुन्छ हुँदैन

    कविताभित्रको भाव — जीवनको सार

    पूर्वराजाको यो रचना जीवनका ती सबै क्षणहरूलाई महत्त्व दिन प्रेरित गर्छ जुन हामी प्रायः गुमाउँछौं। कविता ‘समय’ र ‘सम्बन्ध’ को मूल्यलाई उजागर गर्छ, जुन आज छ भोलि नहुन पनि सक्छ भन्ने चेतावनी दिन्छ।

    विशेष गरी:
    वर्तमानलाई पूर्ण रूपमा जिउनुपर्ने सन्देश,
    चाहना र संघर्षबाट आउने उपलब्धिको मिठास,
    सम्बन्ध, अवसर र प्रेमप्रति सम्मान,

    समयको अनिश्चिततालाई स्विकार गर्दै जीवनको गहिरो सन्देश यस कवितामा पाइन्छ।

    समयको सन्देश वा संकेत?

    पूर्वराजा ज्ञानेन्द्र शाहले यसअघि पनि विभिन्न अभिव्यक्तिहरूमा रहस्यमय र दार्शनिक भनाइहरू प्रस्तुत गरेका थिए। तर यसपटक कवितामार्फत जीवन र समाजको मूल्यमा केन्द्रित भइ पुनः जनताको ध्यान तानेका छन्।

    वर्तमान राजनीतिक, सामाजिक र युवापुस्ताको व्यस्तताबीच यस्तो कविता एक प्रकारको आत्मदर्शन र मननको खुराक पनि बन्न सक्छ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    ३ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution