• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
५ बैशाख २०८३, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ दिन अघि
२

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ दिन अघि
३

hii

१ दिन अघि
४

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

४ हफ्ता अघि
६

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

४ हफ्ता अघि
७

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ महिना अघि
८

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ महिना अघि
९

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ महिना अघि
१०

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

१ महिना अघि
११

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

१ महिना अघि
१२

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ दिन अघि
  • २

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ दिन अघि
  • ३

    hii

    १ दिन अघि
  • ४

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    ४ हफ्ता अघि
  • ६

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    ४ हफ्ता अघि
  • ७

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ महिना अघि
  • ८

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ महिना अघि
  • ९

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ महिना अघि
  • १०

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    १ महिना अघि
  • युवा समाजसेवी अभिषेक खरेललाई उत्कृष्ट समाजसेवी राष्ट्रिय रत्न सम्मान प्रदान

    CB Nepal८ महिना अघि

    काठमाण्डौ,१८ साउन । शनिबार सामारी इन्टरनेशनल इभेन्टले भक्तपुर बोडेमा आयोजना गरेको राष्ट्रिय रत्न सम्मान २०८२ – सम्मान कार्यक्रममा युवा समाजसेवी अभिषेक खरेल उत्कृष्ट समाजसेवी राष्ट्रिय रत्न सम्मान बाट सम्मानित भएका हुन् |

    उनलाई कार्यक्रममा प्रतिनिधि सभा सदस्य छिरिङ लामा तामाङ, इभेन्टका प्रमुख भरत सामरीलगायतले सम्मान गरेका थिए ।

    युवा समाजसेवी / अभिषेक खरेल ( शर्मा ) विगत ६ वर्ष देखि साउदि अरेबियालाई कर्मथलो बनाउनु भएका अरब नेशनल बैंक टेलीमनी,, सिटि एक्सप्रेसका प्रतिनिधि,अरब नेशनल बैंकमा कार्यरत, गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समीती रियादका सह सचिव ( साउदी अरेबियामा हामी नेपाली ) नामक फेसबुक ग्रुपका एडमिन सामाजिक ब्यक्तीत्व हुन् |

    उनले समाजमा गरेका सामाजिक सहयोग जस्तै कोरोनाको महामारीका बेला, आफ्नो खाजा खर्च कटौती गरेर पनि कोरोनाको माहामारी बाट पिल्सिएका दिन दु;खि हरुलाइ सहयोग गरेर घाउमा मल्हम लगाउने जस्तो कार्य गर्दै आइरहेका छन् |

    साथै कतिपय किड्नी पिडितहरुलाई पनि सहयोग गर्दै आएका छन् आफु परदेशमा रहेर पनि नेपाली दुखि हुँदा दुखमा पर्दा आफ्नो क्षमताले भ्याए सम्म सहयोग गर्ने, युवा जोशिला जाँगरिला, मनका एकदम धनि सामाजिक व्यक्तित्व समाजसेवी उनको यो सामाजिक कार्यको खुलेर प्रसंशा गर्दै, सामरी ईन्टर नेशनल र काभ्रे प्रेसको सहकार्यमा भएको राष्ट्रिय रत्न समान अवार्ड ” २०८२ मा समाजसेवी खरेललाई उत्कृष्ट समाजसेवी राष्ट्रिय रत्न सम्मान अवार्ड प्रदान गरिएको हो |

    उनका साथै अन्य सामाजिक व्यक्तित्व , गीतकार संगीतकार, कलाकार पत्रकार, व्यवासायी, व्यक्तित्वहरु पनि समानित भएका थिए | समानित भएका व्यक्तिहरुको नाम लिस्ट यस प्रकार छ |

    अनिला कायस्थ — “राष्ट्रिय सामाजिक सर्वोत्कृष्ट व्यक्तित्व सम्मान – २०८२”

    अम्बिका तिमल्सिना — “उत्कृष्ट प्रेरणादायी व्यक्तित्व सम्मान – २०८२”

    नवराज बजगाई — वरिष्ठ संचारकर्मी

    अभिषेक खरेल (शर्मा) — उत्कृष्ट युवा समाजसेवी – राष्ट्रिय रत्न सम्मान २०८२

    बिनोद ढकाल — गायक

    चिरञ्जीवी भण्डारी — गायक, संगीतकार एवं पत्रकार

    शंकर देव कंडेल — उत्कृष्ट सर्जक – राष्ट्रिय रत्न सम्मान २०८२

    सुरेन्द्र महर्जन ‘अमर’ — वरिष्ठ साहित्यकार तथा गीतकार – उत्कृष्ट सर्जक राष्ट्रिय रत्न सम्मान

    दिल माया मगर — फेशन डिजाइनर

    दिलीप कुमार — वरिष्ठ आईटी एनालिस्ट तथा सामाजिक योगदानकर्ता

    रक्षा राईका मगर — वकिल एवं समाजसेवी

    सरोज श्रेष्ठ — इन्टरनेशनल फोटोग्राफर

    राजन अधिकारी — राष्ट्रिय सामाजिक उत्कृष्ट व्यक्तित्व सम्मान – २०८२

    संगम थापा — समाजसेवी

    रुपेश काफ्ले — आर्शु स्मृति प्रतिष्ठान नेपाल – राष्ट्रिय सामाजिक उत्कृष्ट संस्था

    प्रल्हाद दाहाल — उत्कृष्ट नागरिक स्वरोजगार अभियान्ता – २०८२

    कामदेव शाह ठकुरी — Innovative Hospitality Management Training Center – उत्कृष्ट हस्पिटालिटी तालिम केन्द्र अवार्ड

    प्रिया तितुङ (तामाङ) — सामाजिक व्यक्तित्व सम्मान – २०८२

    प्रमिला तामाङ — अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान – २०८२

    राजन थापा — सञ्चारकर्मी

    सदिक्ष्या कर्माचार्य — ‘बेस्ट मेकअप आर्टिस्ट’ – म्युजिक भिडियो अवार्ड

    धनेन्द्र तिमल्सिना — युवा निर्देशक – “ए रात्तै” म्युजिक भिडियो (अवार्ड)

    पुरु भण्डारी — आधुनिक मोडल – पब्लिक चोइस अवार्ड

    झरना परियार — मोडल / कलाकार |
    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ? ❤️
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर! 💫

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • hii
  • नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ दिन अघि

  • २

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ दिन अघि

  • ३

    hii
    १ दिन अघि

  • ४

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    ४ हफ्ता अघि

  • ६

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    ४ हफ्ता अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ महिना अघि

  • ८

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ महिना अघि

  • ९

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ महिना अघि

  • १०

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    १ महिना अघि

  • अन्य सबै
    ३ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ४ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ४ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution