• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१४ भाद्र २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

२ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

२ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

३ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

१ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

४ हफ्ता अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    २ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    २ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ३ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    १ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    ४ हफ्ता अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • इजरायली बन्धकको दर्दनाक भिडियो सार्वजनिक, युद्धविरामको माग चुलियो : गाजामा मानवीय संकट भयावह

    CB Nepal१ साल अघि

    इजरायली बन्धकको दर्दनाक भिडियो सार्वजनिक, युद्धविरामको माग चुलियो : गाजामा मानवीय संकट भयावह

    काठमाडौं । गाजामा सक्रिय लडाकु समूह हमास र प्यालेस्टाइन इस्लामिक जिहाद (PIJ) ले इजरायली बन्धकहरूको पीडादायी अवस्था सार्वजनिक गर्ने भिडियो जारी गरेपछि इजरायलभित्रको राजनीतिक र सामाजिक तापक्रम चर्किएको छ । बन्धकका परिवारहरु गहिरो मानसिक पीडामा छन् भने आम इजरायली जनताले युद्धविरामका लागि सरकारमाथि व्यापक दबाब सिर्जना गरिरहेका छन् ।

    गत साता PIJ ले २१ वर्षीय रोम ब्रास्लाभ्स्कीको ६ मिनेट लामो भिडियो सार्वजनिक ग¥यो । केही दिनपछि हमासले २४ वर्षीय एभ्यातार डेभिडको समेत भिडियो सार्वजनिक गर्‍यो । दुबै बन्धकलाई भोकमरी, थकान र कुपोषणको चरम अवस्थामा देखिएको छ । शरीर हाडछालामा झरेको, आँखा गाडिएको, अनुहार पीडाले भरिएको देखिन्छ । भिडियोमा उनीहरू गम्भीर मानसिक तथा शारीरिक संकटमा छन् भन्ने स्पष्ट झल्किन्छ ।

    डेभिडलाई अज्ञात सुरुङमा राखिएको देखिएको छ, जहाँ उनी सीमित खाना र पानीमा दिन कटाइरहेका छन् । ब्रास्लाभ्स्कीको भिडियो PIJ ले सम्पर्क टुट्नु केही दिनअघि खिचिएको बताइएको छ, हाल उनको अवस्थाबारे स्पष्ट जानकारी छैन ।

    विश्लेषकहरूका अनुसार यी भिडियोहरू लडाकु समूहहरूले मनोवैज्ञानिक दबाब सिर्जना गर्न प्रयोग गरेका छन् । सार्वजनिक प्रतिक्रियाले यो पुष्टि गरेको छ, किनकि इजरायली जनताले राजधानी तेल अभिभ र जेरुसेलममा हजारौँको संख्यामा विरोध प्रदर्शन गर्दै नेतन्याहू सरकारलाई युद्धभन्दा बन्धकको जीवन जोगाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

    बन्धक परिवारहरूले सार्वजनिक मिडियालाई सम्पूर्ण भिडियो नप्रसारण गर्न अपिल गरेका छन् । ब्रास्लाभ्स्कीको परिवारले केवल सानो अंश प्रसारण गर्न अनुमति दिएको छ । उनीहरूले सरकार र अन्तर्राष्ट्रिय समुदायलाई हस्तक्षेप गरी तत्काल रिहाइ सुनिश्चित गरिदिन आग्रह गरेका छन् ।

    हमास र PIJ माथि ‘जानाजान बन्धकलाई भोकमरीमा राख्ने’ आरोप लागेको छ । तर हमासले गाजाको खाद्य संकटको मुख्य कारण इजरायली नाकाबन्दी भएको बताउँदै आफूहरूले बन्धकलाई आफूहरूकै खाना बाँडेर दिएको दाबी गरेको छ । अल–कसाम ब्रिगेड्सका प्रवक्ता अबु उबेइदाले भनेका छन्, ‘हामी पनि भोकै छौं, तर बन्धकलाई पनि उस्तै खाना दिइन्छ । गाजाको समस्या इजरायली नाकाबन्दीको परिणाम हो ।’

    गाजामा अवस्था दिन प्रतिदिन बिग्रँदै गएको छ । संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठन (WHO) ले ‘भयावह भोकमरी’ को चेतावनी दिएका छन् । डब्ल्यूएचओ अनुसार जुलाई महिनामात्रै ५ हजारभन्दा बढी बालबालिका कुपोषणको उपचारका लागि अस्पताल भर्ना भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले भोकमरी र जलवियोजनबाट ९३ बालबालिकासहित १७५ जनाको ज्यान गएको जनाएको छ ।

    इजरायली बौद्धिक, सुरक्षा र राजनीतिक वृत्त पनि विभाजित देखिएको छ । इजरायली खुफिया संस्था शिन बेट र मोसादका पूर्व प्रमुखसहित ५५० जना सुरक्षा अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेर युद्धविराममा मध्यस्थता गरिदिन आग्रह गरेका छन् । ‘शुरुको युद्ध जायज थियो, तर अब यो अन्यायपूर्ण दिशामा गइरहेको छ’, उनीहरूको भनाइ छ ।

    इजरायली प्रधानमन्त्री नेतन्याहूले भने हमासमाथि ‘अकल्पनीय क्रूरता’ देखाएको आरोप लगाएका छन् । उनले रेड क्रससँगको भेटमा बन्धकको अवस्था गम्भीर भएको स्वीकार्दै तत्काल खाना, औषधि र मानवीय सहायता पुर्‍याउन आग्रह गरेका छन् ।

    यता, हमासले भने सोमबार नयाँ प्रस्ताव अघि सारेको छ । प्रस्ताव अनुसार इजरायलले यदि हवाई आक्रमण रोकेर मानवीय सहायता मार्ग खोल्यो भने बन्धकलाई सहायता दिन रेड क्रसलाई पहुँच दिइनेछ । यसले वार्तामा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ ।

    यस घटनाले अन्तर्राष्ट्रिय प्रतिक्रियासमेत निम्त्याएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बन्धकको भिडियोप्रति दुःख व्यक्त गर्दै युद्धविराम र मानवीय सहायता आवश्यक रहेको बताएका छन् । जर्मन चान्सलर मर्ज र अमेरिकी विदेश मन्त्रालयले पनि वार्ताको मार्गमा लचकता देखाउन आग्रह गरेका छन् ।

    गाजाको संकटको गहिराई, बन्धकको पीडा र युद्धको अवसानको माग अहिले अन्तर्राष्ट्रिय चासोको केन्द्रमा छ । भिडियोमार्फत देखिएको यथार्थले यो द्वन्द्व अब सहनसक्ने सीमाभन्दा धेरै अगाडि पुगेको संकेत दिएको छ ।

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् !

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    २ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    २ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ३ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    १ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    ४ हफ्ता अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution