• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१५ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

३ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    १५ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    ३ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • एकै नाम, दुई व्यक्ति: नियुक्त प्रा.डा. कृष्णप्रसाद पर्खिए, जागिरमा अर्का कृष्णप्रसाद पुगेर तीन वर्ष तलब खाए

    CB Nepal३ हफ्ता अघि

    काठमाडौं – भाषा आयोगमा नियुक्ति पाउने व्यक्ति एक थिए – प्रा.डा. कृष्णप्रसाद न्यौपाने। तर, तीन वर्षदेखि आयोगमा मासिक तलब, भत्ता र सुविधा लिँदै आएका व्यक्ति अर्कै कृष्णप्रसाद न्यौपाने भएको खुलासा भएको छ।

    २०७९ असार २१ गते मन्त्रिपरिषद्को निर्णयले प्रा.डा. कृष्णप्रसाद न्यौपानेलाई भाषा आयोगको सदस्यमा नियुक्त गरेको थियो। उनी त्रिभुवन विश्वविद्यालयको नेपाली संकायका प्रमुख हुन्। तर सो निर्णय पछि, नियुक्तिको हकदार नभएका अर्का कृष्णप्रसाद – जो स्याङ्जा कालिगण्डकी ५ स्थित भगवती माविमा शिक्षक थिए – नागरिकता देखाएर मन्त्रालय पुगे, नियुक्तिपत्र लिए, शपथ गरे र तीन वर्षदेखि नियमित रुपमा मासिक तलब, भत्ता र पदको सुविधा उपयोग गर्दै आए।

    भाषा आयोगको कार्यालयमा उनै कृष्णप्रसादको नेमप्लेट छ, वेबसाइटमा तस्वीरसहित नाम छ, तर ती व्यक्ति वास्तविक नियुक्त व्यक्ति होइनन्। मन्त्रालयले नाम र ठेगाना मात्रै मिलाएको भरमा बिना खोजबिन नियुक्तिपत्र दिएको थियो।

    वास्तविक नियुक्त व्यक्ति पर्खिरहे, नियुक्तिपत्र लिएर अर्का व्यक्ति आयोग पुगे

    प्रा.डा. कृष्णप्रसाद न्यौपानेका अनुसार, स्याङ्जा कालिगण्डकी ५ मा आफू जस्तै नाम भएका व्यक्तिहरू हुन सक्छन् तर “प्रा.डा.” उपाधिसहित भाषा आयोगमा नियुक्त हुने योग्य व्यक्ति आफू मात्र भएको दाबी गर्छन्। उनका अनुसार मन्त्रिपरिषद्का प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समेत नियुक्त व्यक्तिको नाम प्रष्ट रूपमा प्रा.डा. कृष्णप्रसाद न्यौपाने भनेर बताएका थिए।

    तर अर्का कृष्णप्रसाद भने आफू नै मन्त्रिपरिषद्काे निर्णय अनुसार नियुक्त भएको दाबी गर्छन्। “नागरिकता देखाएर नियुक्ति लिएको हुँ,” उनले भने, “मलाई बदनाम गर्न खोजिएको हो।”

    तीन वर्षको तलब, मासिक झन्डै ७० हजार, जम्मा ३० लाख बढी

    भाषा आयोग सदस्यको रुपमा ती व्यक्तिले अहिलेसम्म झन्डै ३० लाख रुपैयाँ तलब तथा भत्ता बुझिसकेको अनुमान छ। स्रोतका अनुसार, एमाले कोटाबाट नियुक्ति दिइएको थियो। तर, एमालेकै नेताहरूलाई गलत व्यक्ति नियुक्त भएको थाहा भएपनि उनीहरूले यस विषयलाई विवादमा ल्याउन चाहेनन्।

    किन चुप बसे प्रा.डा. न्यौपाने?

    प्रा.डा. न्यौपाने आफैंले समेत यस विषयमा गहिरो खोजबिन गरेनन्। मन्त्रालयबाट बोलावट नआएपछि चुप लागेर बसे। फलस्वरूप, गलत व्यक्ति तीन वर्षदेखि संवैधानिक आयोगको जिम्मेवार पदमा बसेर राज्यको स्रोत उपभोग गरिरहेका छन्।

    यो विषयले नेपालको नियुक्ति प्रक्रिया, अनुगमन प्रणाली र राज्य संयन्त्रको लापरवाहीमाथि गम्भीर प्रश्न उठाएको छ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • “जनतालाई झुक्याउने नाटक बन्द गर, कलियुगका जेलका भित्ते कृष्णजी!”
  • रवि लामिछाने थुनिएको कोठाको झ्यालबाट प्लाइउड हटाइयो, जाली राखियो
  • ‘०८४ पछि बन्ने सरकार एमाले–कांग्रेसकै हुने निश्चितता, टालाटुली बटुली गर्नेहरूको कुनै स्थान छैन’ – प्रधानमन्त्री ओलीको दाबी
  • कांग्रेस पार्टीले मलाई बस्नु पर्छ भनेको थियो मैले नैतिकताको आधारमा राजीनामा दिए – रामहरी खतिवडा
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    १५ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    ३ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution