• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ कार्तिक २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

३ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

३ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    ३ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    ३ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • घर छाडेका हायू परिवारको कथाः आत्माको त्रास, ऋणको पीडा र फेरि कहिल्यै नफर्किने अठोट

    CB Nepal१ साल अघि

    सिन्धुली, साउन २१ —
    “दिउँसो ऋणले सताउँछ, राति आत्माले तर्साउँछ” — यही वाक्यले पछिल्लो समय चर्चामा आएको सिन्धुलीको गोलञ्जोर–६ स्थित हायू परिवारको मनोदशा स्पष्ट पार्छ। साउन ८ गते रातारात घर छाडेर सम्पर्कविहीन बनेको सोह्र सदस्यीय हायू परिवार अहिले पोखराबाट फर्किए पनि पुरानो थातथलोमा फर्कन तयार छैन।

    परिवारको १३ वर्षीया छोरीमा स्व. बुवाको आत्मा प्रवेश गरेको दाबी गर्दै उनीहरू त्यो घर नफर्किने अडानमा छन्। “घर फर्काउने धेरै प्रयास गरियो, तर उनीहरू भन्छन् — फेरि बस्नुपर्‍यो भने हामी फेरि गाउँ छाड्छौँ,” — वडा अध्यक्ष रविनकुमार श्रेष्ठ भन्छन्।

    आत्माको त्रास मात्र होइन, ऋणको बोक्सी पनि…

    घर जंगलको बीचमा रहेको छ, जग्गा पनि ऐलानी। ४ वर्षअघि बुवाको मृत्यु भएपछि घरमा एकपछि अर्को समस्या देखिन थाल्यो। छोरी बेला–बेलामा काँप्ने, बिरामी हुनेजस्ता लक्षण देखिएपछि धामीले आत्मा लागेको दाबी गरे। त्यो डर मात्र होइन, घरमा दिन दिनै बढ्दै गएको ऋणको चपेटा पनि छ।

    “बेला–बेला घरमा आत्मा तर्साउँछ, रातभर निद्रा लाग्दैन, अनि ऋणको कुरा गर्दा त झन् सास फेर्न गाह्रो हुन्छ,” — एक सदस्यको भनाइ उद्धृत गर्दै वडाध्यक्ष श्रेष्ठ भन्छन्। परिवारका सदस्यहरू अहिले वडाध्यक्षकै सुँगुरेको खाली घरमा आश्रय लिएका छन्।

    ‘बदमास ज्वाइँ’ को योजना ?

    परिवारभित्र पनि सम्बन्ध सौहार्द छैन। वडाध्यक्ष श्रेष्ठको भनाइमा “यो पूरै योजनाबद्ध रूपमा ज्वाइँको डिजाइन हो।” ज्वाइँको घर पोखरामा छ, उनैले परिवारलाई पोखरा लिएर गएको आशंका गरिएको छ। स्थानीयले ज्वाइँमाथि ‘आत्माको नाटक’ र ‘ऋणबाट उम्किने बहाना’ तयार गरेर सबैलाई फकाएको आरोप लगाइरहेका छन्।

    सामाजिक सुरक्षा भत्ता लिएर पो भागेका ?

    घर छाड्नुअघि साउन ६ गते हायू परिवारले सामाजिक सुरक्षा भत्ता बुझेका थिए। १६ जनाको नाममा तीन महिनाको दरले कुल १ लाख ९१ हजार ५२० रुपैयाँ हिमालयन बैंकबाट झिकिएको थियो। भत्ता पाएपछि बंगुर काटेका थिए, तर काँचो मासु घरमै छाडेर पोखरा लागे।

    रित्तो घरमा कुकुर रोइरहेछ, भैंसी–बाख्रा अलपत्र

    हायू परिवारको घर अहिले सुनसान छ, कुकुरले भुकिरहेछ, भैंसी–बाख्रा भोकै छन्। त्यो घरमा अब कहिल्यै फर्कन नचाहने हायूहरूलाई वडाले नयाँ बसोबासको तयारी गर्दैछ। केही रोपनी जग्गा दिएर घर निर्माण गरिने योजना स्थानीयले बनाएका छन्।

    हायू : एक लोपोन्मुख समुदाय

    नेपालमा जम्मा २९२५ जना हायू जातिको जनसंख्या रहेको छ, जसमध्ये आधाभन्दा कम १५२० जना मात्र हायू भाषा बोल्छन्। मुख्य रूपमा सिन्धुली, रामेछाप र सुनकोशी नदी किनारमा बसोबास गर्ने यी किराँत समुदायका सदस्यहरूको थर, बाजा, चालचलन अरू जातिबाट भिन्न छ।

    पढेलेखेका हायूहरू निजामती सेवामा प्रवेश गर्न थर बदल्न बाध्य भएको उदाहरणहरू पनि छन्। सामाजिक रूपमा हायूहरू आर्थिक र शैक्षिक रूपमा कमजोर अवस्थामा छन्।

    हायू परिवारको यो घटना आर्थिक अभाव, सामाजिक दबाव, अन्धविश्वास र आत्मिक डरको त्रिकोणीय प्रभावको ज्वलन्त उदाहरण बनेको छ। अहिले उनीहरूको व्यवस्थापनका लागि स्थानीय तह सचेत बने पनि यो केवल एउटा परिवारको होइन, लोपोन्मुख समुदायको भविष्यसँग जोडिएको गम्भीर सवाल हो।

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् !

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    ३ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution