• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ कार्तिक २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

३ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

३ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    ३ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    ३ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • अनुदानमा कृषि सामग्री दिने भन्दै साढे तीन सय किसानसँग अढाई करोड ठगी, सहकारी र एनजिओविरुद्ध छानबिन सुरू

    CB Nepal१ साल अघि

    कञ्चनपुर, लालझाडी — “५० प्रतिशत अनुदानमा कृषि उपकरण दिने” नाममा दुईवटा सहकारी र एक गैरसरकारी संस्थाले कञ्चनपुरको लालझाडी गाउँपालिकाका साढे तीन सयभन्दा बढी किसानहरूबाट करिब अढाई करोड रुपैयाँ ठगी गरेका छन्।

    अनमोल कृषि सहकारी, दोदा साना किसान सहकारी र सुरो नेपाल नामक एनजिओले सहकार्यमा आधुनिक कृषि सामग्री उपलब्ध गराउने भन्दै किसानहरूबाट ठूलो रकम उठाएका थिए। एक वर्ष बित्दा पनि न पैसा फिर्ता भयो, न सामग्री आइपुग्यो।

    त्यसपछि बुधबार आक्रोशित किसानहरूले ती सहकारीहरूमा तालाबन्दी गरेका छन्।

    सहकारीमार्फत उठाइयो लाखौंको रकम

    गत वर्ष अनमोल कृषि सहकारीले ११० किसानबाट ४८ लाख ४६ हजार रुपैयाँ, र दोदा साना किसान सहकारीले २५० किसानबाट एक करोड ९३ लाख रुपैयाँ संकलन गरेको तथ्य खुलेको छ।

    किसानहरूका अनुसार पावरटिलर, पानी तान्ने मोटर, घाँस काट्ने मेसिन र औषधि छर्किने ट्यांकीका लागि यो रकम उठाइएको थियो। अधिकांश किसानले उक्त रकम बैंक, सहकारी वा आफन्तसँग ऋण लिएर तिरेका थिए।

    “ऋण तिरेर पैसा बुझायौं, अहिले हात खाली”

    लालझाडीका किसान अर्जुन चौधरीले भने, “दोदा साना किसान सहकारीमार्फत पावरटिलर र अन्य सामग्री पाइन्छ भन्ने आशमा ९५ हजार रुपैयाँ बुझाएको थिएँ। अहिले न त पैसा फर्किएको छ, न त सामग्री नै पाइयो।”

    त्यस्तै, किसान खडक रानाले अनमोल सहकारीमा नै गएर ७५ हजार बुझाएको भए पनि कुनै पनि सामग्री नपाएको गुनासो गरे।

    स्थानीय रतनसिंह रानाका अनुसार सुरो नेपालले स्थानीय एजेन्ट र सहकारीहरू मार्फत रकम उठाएर केही व्यक्तिहरू विदेश भ्रमणमा समेत गएको आरोप पनि लागेका छन्।

    सुरो नेपालका दुई जना जेलमा, अन्य विरुद्ध अनुसन्धान

    ठगी प्रकरणमा सुरो नेपालका अध्यक्ष सुशीला खड्का र सहयोगी सुनिता चौधरी पुर्पक्षका लागि जेल चलान भइसकेका छन्।

    कञ्चनपुर प्रहरीका प्रवक्ता सागर बोहराका अनुसार सहकारीकर्मी टीकाराम चौधरी र नवराज ओझाविरुद्ध पनि उजुरी परेको छ। अनुसन्धान जारी रहेको र अन्य संलग्नहरू पनि कारबाहीको दायरामा आउने जानकारी उनले दिएका छन्।

    किसानको रकम फिर्ता गराउने पहल सुरू

    लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले किसानलाई ठगी गर्नेहरू विरुद्ध कानुनी कारबाही अघि बढिसकेको बताए। उनले भने, “ठगिएका किसानको पैसा संलग्न व्यक्ति वा संस्थाको चल–अचल सम्पत्तिबाट असुल गर्ने काम भइरहेछ। बाँकी दोषीहरूविरुद्ध पनि छानबिन गरी कारबाही गरिनेछ।”

    सहकारीहरूले एनजिओकै खातामा रकम पठाएको दाबी

    अनमोल कृषि सहकारीका व्यवस्थापक खड्क रानाले ४८ लाख रुपैयाँ सुरो नेपालको खातामा पठाइएको बताए। उनले भने, “सहकारीले रकम हिनामिना गरेको छैन। ४० थान पानी तान्ने मोटर मात्रै आएको हो।”

    त्यस्तै, दोदा साना किसान सहकारीका व्यवस्थापक गणेश रानाले पनि एक करोड ९३ लाख रुपैयाँ सुरो नेपालकै खातामा जम्मा गरिएको स्वीकार गरेका छन्। उनका अनुसार केही सामान आएको भए पनि अधिकांश अझै नआएको हो।

    ठगीको जालोः अनुदानको नाममा किसान शोषित

    यो घटनाले फेरि एकपटक अनुदानको लोभमा परेका किसानहरू कसरी योजनाबद्ध रूपमा ठगिन्छन् भन्ने कुरा उजागर गरेको छ। एनजिओ र सहकारीको मिलेमतोमा भएको यस्तो आर्थिक अनियमितता कञ्चनपुरमा मात्र नभई राष्ट्रिय तहको निगरानी र कारबाही आवश्यक भएको देखिएको छ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
  • कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
  • नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
  • कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    ३ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    ३ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution