• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१९ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

३ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    १९ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    ३ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • मंगलबार भगवान गणेशको विशेष पूजा: बुद्धि, ज्ञान र निर्विघ्नताको प्रतीकलाई यसरी अर्चना गर्दा पुग्छ विशेष फल

    CB Nepal२ हफ्ता अघि

    काठमाडौं – आज २०८२ साल साउन २७ गते, भाद्र कृष्ण पक्षको तृतीया तिथि, मंगलबार। हिन्दू धर्मशास्त्र अनुसार मंगलबार भगवान श्रीगणेशको प्रिय दिन मानिन्छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा गणेशजीको पूजा अनिवार्य मान्ने परम्परा शताब्दीयौंदेखि चलिआएको छ।

    शान्ति, समृद्धि र सफलता प्राप्तिका लागि आजको दिन शुद्ध मन, एकाग्रचित्त र भक्तिभावले गणेशको पूजा गर्न विशेष फलदायी मानिन्छ। व्रत बसेर गणेशको अर्चना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास प्रचलित छ।

    गणेश पूजाको शास्त्रीय १६ चरण
    धर्मशास्त्र अनुसार गणेश पूजाको विधि आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बूल, द्रव्य-दक्षिणा, आरती र परिक्रमा गरी सम्पन्न हुन्छ। पूजाअघि स्नान गरेर शुद्ध भई, संकल्प लिने र गणेशको प्रिय भोजन लड्डु अर्पण गर्ने परम्परा रहेको छ।

    मंगलबारका वर्जित कार्य
    धार्मिक मान्यताअनुसार मंगलबार मासु, माछा, मदिरा सेवन नगर्ने, पशुपंक्षीको हत्या नगर्ने मान्यता छ। यसो गर्दा बुद्धि भ्रमित हुने, आर्थिक हानी हुने र क्रोधमा वृद्धि हुने विश्वास छ।

    लड्डुको कथा र मातापिताप्रतिको भक्ति
    पद्मपुराणमा उल्लेखित कथा अनुसार, पार्वतीदेवीले देवताद्वारा प्राप्त अमृतमय लड्डु आफ्ना छोरामध्ये धर्माचरणद्वारा श्रेष्ठ ठहरिने जनालाई दिने प्रतिज्ञा गरिन्। कुमारजी सबै तीर्थको भ्रमण गरेर फर्किए भने गणेशजीले आफ्ना मातापिताको श्रद्धापूर्वक परिक्रमा गरे। पार्वतीले मातापिताको पूजा सबै तीर्थयात्रा र यज्ञभन्दा श्रेष्ठ ठहराउँदै लड्डु गणेशलाई अर्पण गरिन्। त्यसपछि लड्डु मातापिताप्रतिको भक्ति र कर्तव्यको प्रतीक बन्यो।

    गणेशका अर्थ र महत्त्व
    ‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हो। त्यसैले गणेशलाई बुद्धि–ज्ञानका अधिष्ठाता मानिन्छ। उनको अर्को नाम विघ्नेश्वर हो — अर्थात् विघ्न-बाधा निवारक। ‘विनायक’ अर्थात् सर्वश्रेष्ठ नायक पनि उनी नै हुन्।

    पूजा गर्दा जप्नुपर्ने ११ पवित्र मन्त्र
    १. श्री गणेशाय नमः
    २. ॐ श्री गणेशाय नमः
    ३. गं गणपतये नमः
    ४. ॐ गं गणपतये नमः
    ५. ॐ गं ॐ गणाधिपतये नमः
    ६. ॐ सिद्धि विनायकाय नमः
    ७. ॐ गजाननाय नमः
    ८. ॐ एकदंताय नमो नमः
    ९. ॐ लम्बोदराय नमः
    १०. ॐ वक्रतुंडाय नमो नमः
    ११. ॐ गणाध्यक्षाय नमः

    मंगलबारको यो दिनमा श्रद्धा, भक्ति र नियमपालनसहित गणेशको पूजा गर्नेहरूले जीवनमा बुद्धि, ज्ञान, समृद्धि र निर्विघ्नताको आशीर्वाद प्राप्त गर्ने विश्वास गरिन्छ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
  • रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
  • अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    १९ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    ३ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution