


काठमाण्डौ ३० भाद्र । जेन्जी प्रदर्शनमा संलग्न भएर तोडफोड र आगजनी गरेको भन्दै दुई वडा सभापति कारबाहीमा परेका छन्, गण्डकीका अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले विज्ञप्ति मार्फत निलम्बनको जानकारी गराए, रास्वपाका कास्कीस्थित मादी-६ का वडा सभापति भोजराज पौडेल र पोखरा-१० का सभापति चन्द्रबहादुर थापालाई निलम्बन गरिएको केसीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको भन्दै दुई वडा सभापतिलाई कारबाही गरेको छ । गण्डकीका अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले विज्ञप्ति मार्फत निलम्बनको जानकारी गराएका हुन् ।
रास्वपाका कास्कीस्थित मादी-६ का वडा सभापति भोजराज पौडेल र पोखरा-१० का सभापति चन्द्रबहादुर थापालाई निलम्बन गरिएको केसीले बताए । उनीहरुले गरेको गलत गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै अर्को निर्णय नहुन्जेल निलम्बन गरेको रास्वपा गण्डकीले जनाएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution