


काठमाण्डौ, ७ असोज । नवनियुक्त सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले मन्त्रालयले तयार पारेको निर्णयमा हस्ताक्षर गर्न मानेनन् । मन्त्रालयले तयार पारेको काठमाडौँ उपत्यकाका सार्वजनिक स्थलमा निःशुल्क वाईफाइ सेवा उपलब्ध गराउने प्रस्ताव ल्याएको थियो ।
सोमबार पद तथा गोपनीयताको शपथलगत्तै मन्त्रालय पुगेर पदबहाली गरेपछि मन्त्री खरेलले पहिलो निर्णयका रूपमा २ महिनाभित्र काठमाडौँका सार्वजनिक स्थानहरूमा यो सेवा उपलब्ध गराउने प्रस्ताव मन्त्रालयका अधिकारीले ल्याएका थिए ।
मन्त्री खरेलले मन्त्रालयले तयार पारेको उक्त प्रस्तावमा परिमार्जन गर्दै आगामी ५ महिनाभित्र सातै प्रदेशका प्रमुख सहरका मुख्य स्थानमा पनि वाइफाई विस्तार गर्ने प्रस्ताव गर्न निर्देशन दिएका छन् । तर केहीबेरपछि निर्णय सच्याएर ल्याएपछि मन्त्री खरेलले निर्णयमा हस्ताक्षर गरेका छन् । समाचार रातोपाटी बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution