


काठमाण्डौ 23 कार्तिक | नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावललाई समेत एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको बताएका छन् । महाधिवेशन आयोजक समितिको बैठकलाई मंगलबार प्रज्ञाभवन कमलादीमा सम्बोधन गर्ने क्रममा रावललाई पनि समेट्ने प्रयास भइरहेको जानकारी गराएका हुन् ।
माओवादीको यो अन्तिम बैठक हो । भोलि ऐतिहासिक एकता हुन्छ । विगतमा टुटेका कडीहरू जोडिने छन्’, प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने,| भीम रावलजी पनि भोलिको एकतामा सामेल हुने कुराको अन्तिम चरणमा छन् ।
बैठकमा प्रचण्डले यो एकताले समाजवादी क्रान्तिको युगतिर लैजाने युगिन पहल भएको बताएका छन् । बुधबार माओवादी केन्द्र,एकीकृत समाजवादीसहितका कम्युनिष्ट पार्टीहरूबिच एकता हुँदैछ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution