• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
५ बैशाख २०८३, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ दिन अघि
२

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ दिन अघि
३

hii

२ दिन अघि
४

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

४ हफ्ता अघि
६

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

४ हफ्ता अघि
७

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ महिना अघि
८

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ महिना अघि
९

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ महिना अघि
१०

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

१ महिना अघि
११

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

१ महिना अघि
१२

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ दिन अघि
  • २

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ दिन अघि
  • ३

    hii

    २ दिन अघि
  • ४

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    ४ हफ्ता अघि
  • ६

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    ४ हफ्ता अघि
  • ७

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ महिना अघि
  • ८

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ महिना अघि
  • ९

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ महिना अघि
  • १०

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    १ महिना अघि
  • राजसंस्था पुन:स्थापना, हिन्दु अधिराज्य स्थापना निम्ति, बृहद मोटरसाइकलर्याली एकाएक हाइजेक किन भयो ?

    CB Nepal४ महिना अघि

    काठमाण्डौ, ४ मंगसिर । राजसंस्था पुन:स्थापना हिन्दु अधिराज्य स्थापनानिमित्त शान्ति पूर्ण बृहद मोटरसाइकलर्याली,तय भएको र व्यापक प्रचार प्रसार तयारी पनि भैसकेको एकाएक हाइजेक किन भयो ? रुपन्देही लगायत छिमेकि जिल्लामा बाक्लो उपस्थिति हुने भनिएको बृहद मोटरसाइकलर्याली कार्यक्रमको ३ गते अन्तिम चरणको बैठकमा राप्रपाका नेता प्रज्वल बोहोरा लगायत अन्य केही राप्रपाका कार्यकर्ताले कार्यक्रम भैरहवामा मात्र सिमित गर्ने भन्ने आफ्नो एकल खालको निर्णय गरेकोले यस क्षेत्रका चर्चित र दिग्गज राजसंस्था प्रेमी युवा मानिने चिरन क्षेत्रि,

    शिव बस्याल,बाशु प्रधान,बिक्रम रेग्मी,शंकर सेन, कमल मल्ल, हरि पौडेल,निखिलध्वज खत्री,आशिष छेत्री,एनिस शाही लगायत विभिन्न संघ संस्थाको आपत्ति भएको र बैठकमै बहस हुँदा पनि सहमति हुन नसकेको हुँदा भैरहवा, तिलोत्तमा, बुटवल परिक्रमा गरिने र बाक्लो जनसागरनै उपस्थित हुने अनुमान लगाइएको कार्यक्रम अब भैरहवामा मात्र सिमित हुने भएको छ।

    प्रज्वल बोहरा लगायत राप्रपाको यस किसिमको एकलौटे निर्णयले गर्दा भैरहवा बुटवल लगायत छिमेकी जिल्लाका धेरै राष्ट्रवादी व्यक्तिहरु रुष्ट भएका छन भन्ने अनुमान लगाइएको छ।रुपन्देही तथा छिमेकि जिल्लाहरुका समर्थकको सल्लाह बमोजिम तय भएको कार्यक्रम अन्तिममा हाइजेक भएको भन्ने पनि आरोप लागेको छ। स्रोतबाट जानकारी प्राप्त ।
    जसंस्था पुन:स्थापना हिन्दु अधिराज्य स्थापना शान्ति पूर्ण बृहद मोटरसाइकलर्याली एकाएक हाइजेक किन भयो ? ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • hii
  • नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ दिन अघि

  • २

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ दिन अघि

  • ३

    hii
    २ दिन अघि

  • ४

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    ४ हफ्ता अघि

  • ६

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    ४ हफ्ता अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ महिना अघि

  • ८

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ महिना अघि

  • ९

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ महिना अघि

  • १०

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    १ महिना अघि

  • अन्य सबै
    ३ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ४ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ४ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution