• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
५ बैशाख २०८३, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ दिन अघि
२

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ दिन अघि
३

hii

२ दिन अघि
४

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

४ हफ्ता अघि
६

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

४ हफ्ता अघि
७

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ महिना अघि
८

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ महिना अघि
९

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ महिना अघि
१०

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

१ महिना अघि
११

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

१ महिना अघि
१२

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ दिन अघि
  • २

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ दिन अघि
  • ३

    hii

    २ दिन अघि
  • ४

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    ४ हफ्ता अघि
  • ६

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    ४ हफ्ता अघि
  • ७

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ महिना अघि
  • ८

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ महिना अघि
  • ९

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ महिना अघि
  • १०

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    १ महिना अघि
  • सन्तबीर पाख्रिनजस्ता राष्ट्र–सेवकको योगदानले इतिहासमा योग्य स्थान पाउनुपर्छ : पूर्वमन्त्री दिलमान पाख्रिन

    CB Nepal४ महिना अघि

    काठमाण्डौ, १० मंगसिर । पूर्वमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा कर्नेल सन्तबीर लामा (पाख्रिन)को १२८औँ जन्मदिवस अवसरमा तामाङ इतिहास लेखनमा उनका योगदान, तम्बा कईतेन ह्वाइ तथा रिमठिमको सांस्कृतिक महत्वबारे अन्तर्क्रिया सम्पन्न भयो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाख्रिनले कर्नेल सन्तबीरलाई तामाङ समुदायको सैन्य ऐतिहासिक गौरवका स्तम्भका रूपमा प्रस्तुत गर्दै, तामाङ इतिहासका उपेक्षित पात्रलाई सतहमा ल्याउनु आजको प्रमुख दायित्व हो ।

    सन्तबीर पाख्रिनजस्ता राष्ट्र–सेवकको योगदानले इतिहासमा योग्य स्थान पाउनुपर्छ, भन्दै तामाङ बौद्धिक परम्परा र सांस्कृतिक चेतनालाई संस्थागत रूपमा उत्थान गर्नुपर्नेमा जोड दिनु भयो ।
    पाख्रिन तामाङ समाज नेपालका केन्द्रीय अध्यक्ष शुक्र पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इतिहासविद रबिन्द्र तामाङ तथा खोजराज गोलेले कर्नेल सन्तबीरको जीवनी, उनका सैन्य योगदान, तामाङ सामाजिक इतिहासमा उनले पारेको प्रभाव तथा ज्ञान परम्पराको विकासमा उनको भूमिकाबारे विश्लेषणात्मक प्रस्तुति दिएका थिए।

    विशेष अतिथि तथा नेपाल सरकारका पूर्वसचिव धनबहादुर पाख्रिनले कर्नेल सन्तबीरको व्यक्तित्व, नेतृत्व क्षमता र सांस्कृतिक चेतनाबारे अझै गहन अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै, उनका जीवनका आयामहरू व्यवस्थित रूपमा उत्खनन गर्न सकियो भने तामाङ इतिहासको अपूर्णता हट्न सहयोग पुग्छ, भन्ने मन्तव्य राख्नु भएका थियो ।

    कार्यक्रमका सहभागीहरूले तामाङ इतिहासमा उपेक्षित पात्रहरूको तथ्यसंग्रह, मौलिक परम्पराहरूको दस्तावेजीकरण तथा पाख्रिनको जीवनगाथाको समग्र अध्ययनले भावी पुस्ताको शैक्षिक अनुसन्धानलाई महत्वपूर्ण आधार दिने साझा धारणा व्यक्त गरेका थिए।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    पत्रकार दीपेन्द्र खनियाँ मृ त फेला परेका छन् । आज दिउँसो काठमाडौं महानगरपालिका-१० बानेश्वरस्थित घरमा उनी मृ त फेला परेको प्रहरीले जनाएको छ । खनियाँ रेडियो-अडियोका सञ्चालक हुन्। उनी छक्का पन्जा ५ को निर्मातासमेत थिए।खनियाँ उक्त घरमा आफ्नो परिवारसँग बस्दै आएका थिए।

    सहकारी विभागको कार्यालयमा बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले धर्ना दिए । https://cbnepal.com/article/9257?swcfpc=1

    क्यौलेठाना आधारभूत विद्यालयका विद्यार्थीहरुको, प्रतिभाले सबैलाई आकर्षित बनायो | https://cbnepal.com/article/9252?swcfpc=1

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution