• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१६ भाद्र २०८३, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

४ दिन अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

४ दिन अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

५ दिन अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

२ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

१ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

१ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ४ दिन अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ४ दिन अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ५ दिन अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    २ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • क्यौलेठाना आधारभूत विद्यालयका विद्यार्थीलाई, ट्रयाक सुट, न्यानो कपडा, स्वास्थ्य सामग्री वितरण

    CB Nepal९ महिना अघि

    काठमाण्डौ, १२ मंगसिर । सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडानम्बर-९ ज्यामिरेमा रहेकाे क्यौलेठाना आधारभूत विद्यालयका विद्यार्थीलाई बिहीबार ट्रयाक सुट, न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरिएकाे छ।

    लायन्स क्लब अफ काठमाडाैँ एक्मी टिम र नेपाल राइजीङकाे सहयोग र नेपाल रेडक्रस सोसाइटीको सहजीकरणमा विद्यालयका कक्षा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई ट्रयाक सुट तथा विद्यालय सेवा क्षेत्रभित्रका ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको हाे ।

    यो कार्यक्रमलाई यहाँसम्म आइपुग्दा विद्यालयका प्रधानाध्यापक भरतकुमार मल्लले सहजिकरणमा अहम भूमिका निर्वाह गर्नुभएको थियो। आज विद्यालयमा एक्मी टिमका अध्यक्ष अञ्जु शर्माको सभाध्यक्षता, District 1st VDG lions रत्न पराजुलीको प्रमुख आतिथ्यता र मेलम्ची नगरपालिका वडा नम्बर-९ का वडा अध्यक्ष किरणदीप खड्काको विशेष आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

    यस सहयोगले विद्यालय र समुदायमा थप उत्साह, आत्मविश्वास र ऊर्जा थपिएको र जाडो याममा न्यानो कपडाले एकल एवम् ज्येष्ठ महिलाहरु र विद्यार्थीप्रति केही मात्रामा थप राहत पुगेको विद्यालयले जनाएकाे छ। कार्यक्रममा नव आशा गृह क्लिनिक प्रालिद्वारा विद्यालयका लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी विभिन्न किसिमका स्वास्थ्य सामाग्रीहरु पनि वितरण गरिएकाे थियाे ।

    सहयाेगका लागि विशेषगरी लायन्स क्लब अफ काठमाडाैँ, नेपाल रेडक्रस सोसाइटी, काठमाडाैँ शाखा र नव आशा गृह क्लिनिक प्रालिका सम्पूर्ण परिवारलाई विद्यालयले आभार प्रकट गरेकाे छ। कार्यक्रमका प्रमुख अतिथि तथा District 1st VDG Lions रत्न पराजुलीले भौगोलिकरूपमा चुनौतीपूर्ण क्षेत्रमा रहेको विद्यालय र समुदायलाई सहयोग पुर्‍याउनु सबैको साझा जिम्मेवारी भएको बताउँदै, यस्तो सहयोगले विद्यार्थी मात्र होइन, अभिभावक र स्थानीयबासीमा ऊर्जा, आत्मविश्वास र सकारात्मक परिवर्तनको भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि निरन्तर यस्ता सामाजिक कार्यमा साथ रहने प्रतिबद्धता जनाउनुभयो।

    कार्यक्रममा विशेष अतिथि वडा अध्यक्ष किरणदीप खड्काले यस किसिमका कार्यक्रमहरूले विद्यालय विकास तथा समुदाय सशक्तीकरणमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्नुभयो। उहाँले यस्ता पहललाई निरन्तरता दिन आग्रह गर्दै विद्यालयको प्रगतिमा सबै पक्षको साथ आवश्यक भएको बताउनुभयो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङका अनुसार पहाडी भौगोलिक विकटता र आर्थिक अभावका कारण विद्यार्थी तथा अभिभावकहरू आवश्यक सामग्रीबाट वञ्चित हुँदै आएका थिए। यस पटक उपलब्ध गराइएको ट्र्याक सुट र न्यानो कपडाले विद्यार्थीहरूको मनोबल बढेको र विद्यालयप्रतिको आकर्षण थपिएको उहाँले बताउनुभयो।

    यसैक्रममा, नव आशा गृह क्लिनिक प्रा. लि. ले विद्यालयका लागि आवश्यक स्वास्थ्य सामग्री तथा भाँडाकुँडा प्रदान गरी कार्यक्रमलाई अझ प्रभावकारी बनायो । यस योगदानले विद्यालयमा स्वच्छता, सुरक्षा र स्वास्थ्य सेवाको प्रवर्द्धनमा ठोस सहयोग गर्ने विश्वास अध्यक्ष तामाङले व्यक्त गर्नुभयो ।

    कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरू अत्यन्तै उत्साही देखिन्थे। सहप्राध्यापक लालबहादुर डाँकीले सहयोगी संस्था तथा व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो। सामाजिक भावना, सद्भाव र जिम्मेवारीको उत्कृष्ट उदाहरण बनेको यस कार्यक्रमले गुफाडाँडाका बालबालिका तथा स्थानीय समुदायमा नयाँ आशा, ऊर्जा र उत्साह थपिदिएको सहप्राध्यापक डाँकीले बताउनु भयो।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ४ दिन अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ४ दिन अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ५ दिन अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    २ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ७ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution