


काठमाण्डौ, १५ मंगसिर । एक जिल्ला, एक स्वस्थ शहर एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था भन्ने मुल उदेश्यका साथ बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँज्युको प्रमुख आतिथ्यतामा प्रदेशको राजधानी हेटौंडामा शुरु ।
मेलम्ची नगरपालिका सहित प्रदेशका सबै पालिकका प्रमुखहरु र स्वास्थ शाखा प्रमुखहरुको सहभागी रहेको कार्यक्रममा प्रदेश स्वास्थ्य सहजकर्तालाई पैरवी र समन्वय सम्बन्धि अन्तरक्रिया हुने छ । एक जिल्ला, एक स्वस्थ शहर,एक स्थानीय तह ।

एक नमूना स्वास्थ्य संस्था, भन्ने मुल उदेश्यका साथ बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँज्युको प्रमुख आतिथ्यतामा प्रदेशको राजधानी हेटौंडामा शुरु । मेलम्ची नगरपालिका सहित प्रदेशका सबै पालिकका प्रमुखहरु र स्वास्थ शाखा प्रमुखहरुको सहभागी रहेको कार्यक्रममा प्रदेश स्वास्थ्य सहजकर्तालाई पैरवी र समन्वय सम्बन्धि अन्तरक्रिया हुने छ ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution