


काठमाडौँ, २८ मंगसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्दै संसद् पुनःस्थापना गराएरै छाड्ने बताउनुभएकाे छ। आज भक्तपुरको सल्लाघारीमा आयोजित ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयाे ।
महाधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे । महाधिवेशन मङ्सिर २९ गतेसम्म सञ्चालन हुनेछ । उहाँले गर्नुभएकाे सम्बोधनकाे सबैको मन उत्साहित र आशाबादी बनाएको थियो,अध्यक्ष-केपी-शर्मा-ओलीको-उद्घाटन-समारोहको-मन्तव्य भब्य रह्यो – |
सम्बन्धित समाचार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए ।

उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
आउनुहोस बिहान होस् या सांझ, गायक संगीतकार chiranjivi bhandari को राधाकृष्ण, शिव सुमधुर भक्ति भजनहरु सुनौ, भिडियो हेरौं मनलाई तथा घरलाई भगवानको भजनद्वारा गुन्जायमान बनाउँ ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution