


काठमाण्डौ, ७ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टी बिच एकता होला त ? दुवै पार्टीबीच निर्णायक वार्ता हुने नेताहरूको बिश्वाश,सहकारी ठगी मुद्दामा जेलमा रहेका रास्वपाका सभापति लामिछाने पुस ४ गते रिहा भएपछी दुई पार्टीबिच एकता हुने विश्वास नेताहरूको छ ।
रवि जेलमा रहेकै बेला रास्वपाको राजनीतिक संवाद समितिका संयोजक डा.स्वर्णिम वाग्लेले राष्ट्रिय एजेन्डा मिल्ने नयाँ राजनीतिक दलहरूसँग एकता संवाद अगाडि बढाएका थिए । रास्वपाकै नाम, चुनाव चिन्ह र विचारमा समाहित हुँदै विवेकशील साझासँग एकता भइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टी बिच एकता वा सहकार्य गर्ने विषयमा निर्णायक वार्ता हुने विश्वास दुवै पक्षका नेताहरूले लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टी बिच एकता होला त ? दुवै पार्टीबीच निर्णायक वार्ता हुने नेताहरूको बिश्वाश ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution