• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ कार्तिक २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

२ दिन अघि
२

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

२ दिन अघि
३

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

४ दिन अघि
४

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

४ दिन अघि
५

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ हफ्ता अघि
६

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ हफ्ता अघि
७

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

२ हफ्ता अघि
८

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
९

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

३ हफ्ता अघि
१०

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

३ हफ्ता अघि
११

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
१२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि

धेरै पढिएका

  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    २ दिन अघि
  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    २ दिन अघि
  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    ४ दिन अघि
  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    ४ दिन अघि
  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ हफ्ता अघि
  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ हफ्ता अघि
  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    २ हफ्ता अघि
  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    ३ हफ्ता अघि
  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    ३ हफ्ता अघि
  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    ३ हफ्ता अघि
  • नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड २०८२ भब्यरुपमा सम्पन्न

    CB Nepal९ महिना अघि

    काठमाण्डौ,१४ पुष । नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड २०८२ मा वरिष्ठ गायिका कोमल वलीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । लामो समय गीतसंगीतमा योगदान दिएवापत उनलाई लाइफटाइभ अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

    पुलिस क्लबमा पुष ११ गते सम्पन्न भएको राष्ट्रिय रापती म्युजिक अवार्डमा गायक प्रमोद खरेलले गायिका मेलिना मैनाली सर्वोत्कृष्ट आधुनिक गायक गायिका घोषित भए । गायक खरेलल ‘बस्छौ भने दिल’ गीतबाट अवार्ड चुमेका हुन् भने गायिका मैनालीले ‘रित्ति जाने वैंशको’ गीतबाट अवार्ड चुम्न सफल भएकी हुन् ।

    त्यस्तै गायिका रेखा पोखरेलले नवगायिकातर्फको अवार्ड चुम्न सफल भएकी हुन् । उनले ‘माया साह्रै छ’ गीतबाट अवार्ड चुम्न सफल भएकी छन् । त्यस्तै लोकदोहोरी तर्फ गायिका देवी घर्ती र गायक प्रकाश दूतराज सर्वोत्कृष्ट गायक गायिका घोषित भए । गायिका देवी घर्तीले ‘खोली सलल’ गीतबाट अवार्ड चुमेकी हुन् भने गायक दूतराजले ‘रेशम’ गीतबाट अवार्ड चुमेका हुन् ।

    त्यसैगरी रापती म्युजिक अवार्डमा डा.रमिल अधिकारीले सर्वोत्कृष्ट गीतकारको अवार्ड जितेका हुन् । गीतकार अधिकारीले ‘आऊ एउटा बाचा गरौँ’ गीतबाट सुगम सङ्गीत तर्फको सर्वोत्कृष्ट गीतकारको अवार्ड जितेका हुन् ।

    अवार्ड कार्यक्रममा विभिन्न स्रष्टा सर्जक एवं व्यवसायीहरुलाई सम्मान प्रदान गरिएको थियो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा रापती सांस्कृतिक सम्मानबाट यागेश्वर बस्नेत, रापती सांस्कृतिक प्रतिभा पुरस्कारबाट नायक आकाश श्रेष्ठ, रापती डायस्पोरिक सांस्कृतिक सम्मानबाट गायक बसन्त लम्साल, रापती पत्रकारिता पुरस्कारबाट भोजराज थापा, रापती बाल प्रतिभा पुरस्कारबाट बाल कलाकार स्वयं केसी, र उद्यमशीलता सम्मान–२०८२बाट दीपक कार्की सम्मानित भएका थिए ।

    यसैगरी, नारायण पाण्डेय लोकदोहोरी प्रतिभा पुरस्कारबाट शान्ता ओली र प्रेमप्रसाद शर्मालाई पुरस्कृत गरिएको थियो। यसका साथै समाजको सर्वाङ्गीण विकासमा दीर्घकालीन योगदान पु¥याउँदै आउनु भएका रापती समाज काठमाडौँका पूर्व अध्यक्ष, समाजसेवी तथा अधिवक्ता शशि शर्मा मजगैयाँलाई रापती सामाजिक सम्मान–२०८२ अर्पण गरिएको थियो ।

    विभिन्न ४२ विधामा प्रदान गरिएको अवार्ड विजेताहरू निम्नानुसार रहेका छन्ः
    सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत – हेमराज लामिछाने – हिमाल पहाड तराई
    सर्वोत्कृष्ट चलचित्र गीतकार – सुरेन्द्र राणा – रुकुम मैकोट
    सर्वोत्कृष्ट चलचित्र सङ्गीतकार – थानेश्वर गौतम – रात किन हुन्छ
    सर्वोत्कृष्ट चलचित्र गायिका – शान्ति श्री परियार – रुकुम मैकोट
    सर्वोत्कृष्ट चलचित्र गायक – एस।डी। योगी – रुकुम मैकोट
    सर्वोत्कृष्ट नवगायिका – रेखा पोख्रेल – माया साह्रै छ
    सर्वोत्कृष्ट नवगायक – सुरज भुसाल – म सँग जान्छौ होला नि
    सर्वोत्कृष्ट सुगम सङ्गीत गीतकार – डा। रमिल अधिकारी – आऊ एउटा वाचा गरौँ
    सर्वोत्कृष्ट सुगम सङ्गीत सङ्गीतकार – रोशन सिंह – बस्छौ भने दिल
    सर्वोत्कृष्ट सुगम सङ्गीत गायिका – मेलिना मैनाली – रित्ती जाने बैसको
    सर्वोत्कृष्ट सुगम सङ्गीत गायक – प्रमोद खरेल – बस्छौ भने दिल
    सर्वोत्कृष्ट सङ्गीत संयोजक – एच।बी।एन। किस्मत – मायालाई पानको पात
    सर्वोत्कृष्ट सुगम सङ्गीत म्युजिक भिडियो निर्देशक – रामजी लामिछाने – बस्छौ भने दिल
    सर्वोत्कृष्ट सुगम सङ्गीत म्युजिक भिडियो मोडेल महिला – कविता न्यौपाने – कलेजी कटाउने माया
    सर्वोत्कृष्ट सुगम सङ्गीत म्युजिक भिडियो मोडेल पुरुष – विक्रम बुढाथोकी – भाग्य लेख्ने भगवान्
    सर्वोत्कृष्ट मौलिक लोकगीत – मिना लामा – आकाशको जुन
    सर्वोत्कृष्ट लोकदोहोरी शब्द – नेत्र अर्याल – पानको पसल
    सर्वोत्कृष्ट लोकदोहोरी भाका – रमेश परियार – यो ओठमा
    सर्वोत्कृष्ट लोकदोहोरी गायिका – देवी घर्ती – खोली सलल
    सर्वोत्कृष्ट लोकदोहोरी गायक – प्रकाश दूतराज – रेसम
    सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक – पदम सुवेदी – मन्दिर छ र
    सर्वोत्कृष्ट म्युजिक भिडियो छायाङ्कन – विजय भण्डारी – रातो किताब
    सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो मोडेल (महिला) – नारायणी खत्री – करीमैले
    सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो मोडेल (पुरुष) – पल शाह – करीमैले
    सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो निर्देशक – विक्रम चौहान – मायालाई पानको पात
    सर्वोत्कृष्ट ध्वनि मिश्रण – विमल छिनाल – दुश्मन हेरेको हेरै
    सर्वोत्कृष्ट लोक पप शब्द – सुरेश सिवाकोटी – केलाई हतार
    सर्वोत्कृष्ट लोक पप सङ्गीतकार – बी पी वाग्ले – म म नै रहन्न
    सर्वोत्कृष्ट लोक पप गायिका – सिम्रन परियार – नजरमा नजर
    सर्वोत्कृष्ट लोक पप गायक – चक्र बम – सौराई लागि
    सर्वोत्कृष्ट डायस्पोरा – मञ्जु कोइराला – ए कान्छा
    सर्वोत्कृष्ट चर्चित वर्ष गीत – दुर्गेश थापा – दुश्मन हेरेको हेरै
    सर्वोत्कृष्ट देउडा गायिका – रेखा जोशी – सुनौँ कि चाँदी हौ
    सर्वोत्कृष्ट देउडा गायक – सुनिल नेपाली – इशाराले बोला
    इनकरेजमेन्ट अवार्ड – सन्जु पाठक – किन यस्तो भो जिन्दगी
    सर्वोत्कृष्ट पब्लिक च्वाइस अवार्ड – अंश बर्मा – सिन्दूर फेर्न मिल्छ
    सर्वोत्कृष्ट रापती बाल प्रतिभा अवार्ड – रिदम गन्धर्व
    एप्रिसिएसन अवार्ड – किस्ना आचार्य – रोशनी निरीमायाको
    सर्वोत्कृष्ट रापती नवप्रतिभा अवार्ड – नमराज खड्का
    जुरी अवार्ड – उत्साह घिमिरे – पोखरामा साइली
    जुरी अवार्ड – अर्जुन पोख्रेल – कसम बत्तीको
    जुरी अवार्ड – मीन गुरुङ – तिमीसँगै

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    २ दिन अघि

  • २

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    २ दिन अघि

  • ३

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    ४ दिन अघि

  • ४

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    ४ दिन अघि

  • ५

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ हफ्ता अघि

  • ७

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    २ हफ्ता अघि

  • ८

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    ३ हफ्ता अघि

  • ९

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    ३ हफ्ता अघि

  • १०

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    ३ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution