


काठमाडौं,१६ असार ।
सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित पार्न नहुने बताए। काठमाडौंमा शनिबार संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रको महत्व धेरै रहेकाले यसलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य नहुने बताए।
‘सञ्चार क्षेत्रको महत्व धेरै छ, सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा न सैद्धान्तिक रूपबाट न दार्शनिक, न व्यावहारिक, न अहिलेको हाम्रो अवस्थाको रूपबाट जरुरी छैन,’ उनले भने। सञ्चार क्षेत्रमा भएका विकृतिहरूलाई नियन्त्रण भने गर्नुपर्ने उनको भनाइ थियो।
‘यसमा भएका विकृतिहरूलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्छ, ठिक दिशा निर्देशन गर्ने, यसको महत्व बढाउने, समाजवाद निर्माण गर्ने बाटो देखाउने कुरा महत्वपूर्ण छ,’ उनले भने, ‘संसदका सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्षहरूको भूमिकालाई सही दिशानिर्देश गर्ने कुरामा यहाँहरूको भूमिका रहनेछ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution