


काठमाण्डौ,४ माघ । नेपालकी चर्चित कन्टेन्ट क्रिएटर इभा गिरी आज आफ्नो आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनेकी छन्। सामाजिक सञ्जालमा उनको फिटनेस, कडा अनुशासन र आत्मविश्वासले सबैको ध्यान सहजै तान्ने गर्छ।
तर इभाजस्तो फिट र सन्तुलित शरीर बनाउनु सजिलो छैन। उनी आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्दै दैनिक रूपमा घण्टौँ जिम, योग र नियमित व्यायाममा समय दिन्छिन्। त्यससँगै स्वस्थ खानपान र अनुशासित जीवनशैली उनको फिटनेस यात्राको मुख्य आधार हो।
निरन्तर मेहनत, धैर्य र पूर्ण समर्पणको नतिजा आज इभाको उत्कृष्ट फिगरमा स्पष्ट देखिन्छ। उनको यो फिटनेस यात्रा धेरै युवतीहरूका लागि आत्मविश्वास र प्रेरणाको सशक्त उदाहरण बनेको छ। कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution