• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२१ जेष्ठ २०८३, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

३ हफ्ता अघि
२

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
३

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ महिना अघि
४

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ महिना अघि
५

hii

१ महिना अघि
६

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ महिना अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

२ महिना अघि
८

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

२ महिना अघि
९

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

२ महिना अघि
१०

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

२ महिना अघि
११

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

३ महिना अघि
१२

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

३ महिना अघि

धेरै पढिएका

  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    ३ हफ्ता अघि
  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ महिना अघि
  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ महिना अघि
  • ५

    hii

    १ महिना अघि
  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ महिना अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    २ महिना अघि
  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    २ महिना अघि
  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    २ महिना अघि
  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    २ महिना अघि
  • जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

    CB Nepal४ महिना अघि

    काठमाण्डौ, ९ माघ । नगरप्रमुख श्री आइतमान तामाङज्यूले खेलकुदले जीवनाई गतिशल, निराेगि र अनुशासित बनाउने बताउनुभएकाे छ । याेङ स्टार युवा क्लव, मेलम्ची-७ ले आयाेजना गरेकाे सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय खुल्ला भलिवल प्रतियाेगिताकाे समापन समाराेहमा उहाँले मेलम्ची नगरपालिकाले खेलकुदलाई प्राथिमकतामा राखेकाे बताउनुभएको हाे ।

    दुवाचौरमा आयोजित मेलम्ची नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा योङ स्टार युवा क्लवद्वारा आयोजित सिन्धुपाल्चोक जिल्ला अन्तरपालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिता २०८२ को उपाधी जुगल ‘बी’ ले जितेको छ। बिहीबार भएको फाइनल खेलमा आयोजक योङ स्टार युवा क्लव र जुगल गाउँपालिका ‘बी’ बीच भएको रोमान्चक खेलमा ३-१ ले जित निकाल्दै जुगल ‘बी’ ले उपाधी हात पारेको हो ।

    त्यस्तै तेस्राे स्थानको लागि भएको खेलमा हेलम्बु गाउँपालिकालाई हराउँदै सेलेले तेस्राे स्थानमा चित्त बुझाएको छ भने हेलम्बु गाउँपालिकाले सान्त्वना स्थानमा चित्त बुझाएको छ । चार दिनसम्म संचालन भएको प्रतियोगिताका विजेताले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान हुनेले नगद ५० हजार, ३० हजार र १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक एवम् योङ स्टार युवा क्लवका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाभरका १४ टिम सहभागी थिए ।

    कार्यक्रममा विजेताहरुलाई नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष पासाङ तामाङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेलम्ची नगरप्रमुख तामाङले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई स्वास्थ्य, अनुशासन, एकता र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयाे ।

    नगरप्रमुख तामाङले भलिबलजस्तो खेलले युवाहरूमा सहकार्य, नेतृत्व, धैर्य तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले पालिकाहरूबीच आपसी सम्बन्ध मजबुत बनाउनुका साथै स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनमा ठूलो योगदान पुर्‍याउने बताउनुभयो ।

    उहाँले मेलम्ची नगरपालिका सधैं युवा, खेलकुद र सिर्जनशील गतिविधिको प्रवर्द्धनमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै वडा नम्बर ७ ले खेलकुद क्षेत्रमा गरेको यो पहल प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो । सीमित स्रोतसाधनका बाबजुद पनि यति व्यवस्थित प्रतियोगिता आयोजना गर्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिँदै,

    प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई खेल भावना, अनुशासन र मर्यादा कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो। नगरप्रमुख तामाङले हार–जीत खेलको स्वाभाविक पक्ष भएको उल्लेख गर्दै अनुशासन र भाइचारा सधैं जितिरहोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभयो।

    कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिका, विशेषगरी वडा नम्बर ७ ले खेलकुद क्षेत्रमा देखाएको सक्रियता अत्यन्तै सराहनीय रहेको बताउनुभयो। उहाँले यस्ता खेलकुद कार्यक्रमले युवाहरूलाई गलत बाटोबाट जोगाउँदै स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।

    उपप्रमुख प्रधानले नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि खेलकुद, महिला सहभागिता र युवामैत्री कार्यक्रमलाई निरन्तर प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई इमानदार प्रतिस्पर्धा, आपसी सम्मान र खेल भावनाका साथ खेल्न अनुरोध गर्नुभयो ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
  • नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    ३ हफ्ता अघि

  • २

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ३

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ महिना अघि

  • ४

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ महिना अघि

  • ५

    hii
    १ महिना अघि

  • ६

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ महिना अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    २ महिना अघि

  • ८

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    २ महिना अघि

  • ९

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    २ महिना अघि

  • १०

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    २ महिना अघि

  • अन्य सबै
    ४ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ५ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ६ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution