• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२१ आश्विन २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१३ घण्टा अघि
२

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

५ दिन अघि
३

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

१ हफ्ता अघि
४

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

१ हफ्ता अघि
५

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

२ हफ्ता अघि
६

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

२ हफ्ता अघि
७

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
८

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि
९

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ महिना अघि
१०

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ महिना अघि
११

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

१ महिना अघि
१२

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

१ महिना अघि

धेरै पढिएका

  • १

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १३ घण्टा अघि
  • २

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    ५ दिन अघि
  • ३

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    १ हफ्ता अघि
  • ४

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    १ हफ्ता अघि
  • ५

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    २ हफ्ता अघि
  • ६

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    २ हफ्ता अघि
  • ७

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    १ महिना अघि
  • ८

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    १ महिना अघि
  • ९

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ महिना अघि
  • १०

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ महिना अघि
  • एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    CB Nepal३ महिना अघि

    काठमाण्डौ २६ असार । सफल बाइक मेकानिक तथा कलाकार उमेश सोनाम र गरिमा शर्मा मार्मिक अभिनय लोकप्रिय गायक शिव परियारको सुमधुर आवाज रहेको गीत (दिल परानिको) म्यूजीक भिडियो सार्वजनकि भएको छ ।

    अहिले उक्त गीत तथा भिडियोका कलाकार उमेश सोनाम र गरिमाको अभिनय चर्चा यतिबेला सांगीतिक क्षेत्रमा ब्यापक छ । उमेश सोनाम पेसाले उनि बाइक मेकानिक हुन्, उनले बिगत २०६३ साल देखि निरन्तर नयाँ बानेश्वर १० मा न्यू बाईकर्स क्लब ग्यारेज संचालन गरि निरन्तर आफ्नो व्यवसायिक कर्म गर्दै आईरहेका छन्,।

    उनि,नम्र मिजासिला एकदम सहयोगी, मेहनती पनि छन्, त्यसै कारणले पनि उनको न्यू बाईकर्स क्लबमा बाइक बानाउनेको भिड लाग्ने गर्दछ । उनले सर्वसाधारण मानिस देखि राजीनितिक क्षेत्रमा रहेका उच्च पदाधिकारी मानिसहरुको होस् या सांगीतिक क्षेत्रका दिग्गजहरुको होस् उनले सबैको बाईकहरु एकदम स्मूथ र दाम्मी तरिकाले बनाउछन ।

    उनको त्यहि कामको सबले प्रसंशा गर्दछन्,उनि पेशाले बाइक मेकानिक भएता पनि उनि गीत संगीत र अभिनय एकदम मन पराउछन्,। उनीमा अभिनय क्षमाता पनि एकदम राम्रो रहेको भन्ने कुरा उनले आफुले अभिनय गरेको पहिलो गीत् (तिम्रो मेरो माया)मा अभिनय गरेर देखाई सकेका छन् ।

    अहिले भने लोकप्रिय गायक शिव परियार र गायिका अनु चौधरीको आवाजमा सार्वजनिक भएको गीत (दिल परानी) नायिका गरिमा शर्मा संग एकदम मार्मिक अभिनय मार्फत उनले आफ्नो अभिनय क्षमता प्रस्तुत गरेर दर्शक माझ आएका छन्। उनको अभिनय क्षमताको चारै तिर अहिले चर्चा भैरहेको छ ।

    उनि अभिनय क्षेत्रमा नया भएता पनि पुराना कलाकारले जत्तिकै उनले राम्रो अभिनय गरेका कारण र उनको अभिनय क्षमता कारण उनको चर्चा भैरहेको उनका साथि सहपाटीहरु बताउँछन्,। सार्वजनिक (दिल परानी गीत)मा गायक शिव परियार र अनु चौधरीको आवाज,राज क्षितिजको शब्द,मनोज मालेको संगीत,बिशाल निरौलाको संगीत संयोजन,रहेको छ भने, गीतको भिडियोमा निर्देशन निकेश खड्का,छायांकन दिनेश पराजुली,सम्पादन बिकाश दाहालको रहेको छ ।

    भिडियोमा उमेश सोनाम र गरिमा शर्माको मार्मिक अभिनय रहेको छ,भने अभिनयमा उमेश र गरिमालाई सचिन गौतम,सम्झना राइ,सुपराज परियार,सम्राज जोशीले साथ् दिएका छन्। जे होस् व्याबासायिक सफलता संगै अभिनय क्षेत्रमा पनि सफलता शुभकामना व्यवसायी कलाकार उमेश सोनाम ज्यूलाई। आउनुहोस उनै उमेश सोनाम र गरिमा शर्माको अभिनय रहेको मार्मिक गीत दिल परानीको भिडियो हेरौं ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
  • कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
  • नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
  • कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १३ घण्टा अघि

  • २

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    ५ दिन अघि

  • ३

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    १ हफ्ता अघि

  • ४

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    १ हफ्ता अघि

  • ५

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    २ हफ्ता अघि

  • ६

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    २ हफ्ता अघि

  • ७

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    १ महिना अघि

  • ८

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    १ महिना अघि

  • ९

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ महिना अघि

  • १०

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ महिना अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ९ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution