


काठमाडौँ २९ असार, युवा व्यवसायी उद्धव भट्टराईले निर्माण गरेको ‘के गर्नु माया म’ गीतको भिडियो सार्वजनिक भएको छ । उत्तम लामाको शब्द, संगीत र गायक सुरज श्रेष्ठ र गायिका सीजल श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा हट मोडेल रिया श्रेष्ठ र दिपक लामाको दमदार अभिनय रहेको छ ।
कृष्ण परियारको निर्देशन, दीपक गिरिको क्यामेरा र अमृत चापागाईंको सम्पादन रहेको भिडियोलाई मंगलबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । निर्माता भट्टराईले गीतको भिडियो राम्रो बनेको र दर्शक र श्रोताबाट राम्रो प्रतिक्रिया आइरहेको बताए ।
युवा व्यवसायी उद्धव भट्टराईले निर्माण गरेको ‘के गर्नु माया म’ गीतको भिडियो सार्वजनिक भएको छ । उत्तम लामाको शब्द, संगीत र गायक सुरज श्रेष्ठ र गायिका सीजल श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा हट मोडेल रिया श्रेष्ठ र दिपक लामाको दमदार अभिनय रहेको छ ।
कृष्ण परियारको निर्देशन, दीपक गिरिको क्यामेरा र अमृत चापागाईंको सम्पादन रहेको भिडियोलाई मंगलबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । निर्माता भट्टराईले गीतको भिडियो राम्रो बनेको र दर्शक र श्रोताबाट राम्रो प्रतिक्रिया आइरहेको बताए








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution