


काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी परेको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ता हुँदा महामन्त्री खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, |
डा.सुनील शर्मा र डा. सन्तोष उपाध्याय तथा महिलातर्फ डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस विधानअनुसार खुलातर्फ २ र महिलातर्फ १ जना निर्वाचित हुने व्यवस्था छ ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution