• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ कार्तिक २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्ची नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा गुरु-चेलाको जोडी प्रथम

२ दिन अघि
२

नगर प्रमुख तामाङको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, RIMES द्वारा सामग्री हस्तान्तरण

१ हफ्ता अघि
३

गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार

२ हफ्ता अघि
४

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

३ हफ्ता अघि
५

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
६

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

३ हफ्ता अघि
७

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

३ हफ्ता अघि
८

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

१ महिना अघि
९

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

१ महिना अघि
१०

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

१ महिना अघि
११

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

१ महिना अघि
१२

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

१ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्ची नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा गुरु-चेलाको जोडी प्रथम

    २ दिन अघि
  • २

    नगर प्रमुख तामाङको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, RIMES द्वारा सामग्री हस्तान्तरण

    १ हफ्ता अघि
  • ३

    गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार

    २ हफ्ता अघि
  • ४

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    ३ हफ्ता अघि
  • ५

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • ६

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    ३ हफ्ता अघि
  • ७

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    ३ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    १ महिना अघि
  • ९

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    १ महिना अघि
  • १०

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    १ महिना अघि
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    CB Nepal२ महिना अघि

    काठमाण्डौ, ११ भाद्र । रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा एटलान्टा, अमेरिका – चीनको तिब्बत क्षेत्रमा आएको भूकम्प र हिमपहिरोका कारण रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेँसी लगायतका क्षेत्रमा अकल्पनीय र अपूरणीय क्षति पुर्‍याएको छ।

    कैयौँले ज्यान गुमाएका छन्, सयौँ बेपत्ता छन् र बस्तीहरू बगेका छन्। प्राकृतिक विपत्तिको यो क्रूर प्रहारले सिङ्गो देश शोकमग्न छ।मातृभूमि रोइरहेको यो संकटको घडीमा पीडितहरूको तत्काल उद्धार, राहत तथा सहयोगका लागि अमेरिकाको एटलान्टामा बसोबास गर्दै आउनुभएका श्री सी.के. पराजुली (CK Parajuli) ले रु. १,००,०००/- (अक्षरेपी एक लाख रुपैयाँ) आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ।

    नेपालको कास्की जिल्ला अन्तर्गत चापाको निरबाने स्थायी घर भई हाल अमेरिकाको एटलान्टामा रहँदै आउनुभएका पराजुलीले आफ्नो मातृभूमिमा परेको यो महाविपत्तिमा सानो भए पनि मल्हम पट्टी लगाउन सकोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गर्नुभएको हो।सहयोगको घोषणा गर्दै श्री सी.के. पराजुलीले भन्नुभयो, “देश दुखिरहेका बेला प्रवासमा रहे पनि हाम्रो मन नेपालमै हुन्छ।

    मातृभूमिलाई यति ठूलो संकट पर्दा हामी जहाँ भए पनि एकजुट भएर सहयोग गर्नु हाम्रो कर्तव्य हो। मेरो यो सानो सहयोगले विपतमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको राहत र पुनर्स्थापनामा थोरै भए पनि मद्दत पुग्ने विश्वास लिएको छु।

    “उहाँले प्रवासमा रहेका अन्य सम्पूर्ण नेपालीहरूलाई पनि आफ्नो क्षमता अनुसार मातृभूमिको यो अप्ठ्यारो परिस्थितिमा उद्धार र राहतका लागि हात बढाउन हार्दिक अपिल गर्नुभएको छ। साथै, विपतमा ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेलम्ची नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा गुरु-चेलाको जोडी प्रथम
  • नगर प्रमुख तामाङको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, RIMES द्वारा सामग्री हस्तान्तरण
  • गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    मेलम्ची नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा गुरु-चेलाको जोडी प्रथम
    २ दिन अघि

  • २

    नगर प्रमुख तामाङको अध्यक्षतामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, RIMES द्वारा सामग्री हस्तान्तरण
    १ हफ्ता अघि

  • ३

    गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार
    २ हफ्ता अघि

  • ४

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    ३ हफ्ता अघि

  • ५

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • ६

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    ३ हफ्ता अघि

  • ७

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    ३ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    १ महिना अघि

  • ९

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    १ महिना अघि

  • १०

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    १ महिना अघि

  • अन्य सबै
    १0 महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ११ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ११ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution