• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • भगवान गणेश को दर्सन गरि आजको राशिफल हेर्नुहोस । भगवान लाइ सच्चा मनले दर्सन गरि , सुद्ध जल पुष्प चढाएर हरेक काम को सुरुवात गरौ । परिवार मा भगवानको कृपादृष्टि हुनेछ ।

    CB Nepal६ महिना अघि

    काठमाडौँ ३१ असार, मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन चुनौतीयुक्त रहने देखिन्छ । व्यक्तिगत काममा सोचेभन्दा ज्यादा समय र धन खर्च होला। महत्वपूर्ण काममा बिघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने योग छ, सावधान रहनु होला । धर्मकर्मले मनमा शान्ति देला । यात्रागत कार्य सफल रहनेछ । इष्टमित्र सहयोग ीबनेर देखापर्लान् ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दौडधुप र केही जोखिम बढेपनि काममा जाँगर कायम रहने समय छ । नयाँ योजनामा मन जानाले गरिरहेको काम ओझेलमा पर्नसक्छ । कसैलाई दिइएको वचन वा बाचा पूरा हुने दिन रहेको छ । काममा पूर्ण समय र ध्यान लगाएपनि परिश्रमअनुसार लाभ भने खासै मिल्ने देखिन्न । टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । अन्य कुरामा भने सुखले साथ दिने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नयाँ काम सुरु गर्ने समय छ । अतिरिक्त आयआर्जन होला । केही नयाँ कामका लागि परिवारजनको उचित सल्लाह आउने देखिन्छ । व्यापारमा राम्रै धनलाभ हुने योग छ । आश मारेको सापटी रकम पनि उठ्ने सम्भावना बढेको छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन । साझेदारीको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामाजिक क्षेत्रमा बढी मन जाने समय छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् भने आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । रचनात्मक काममा जुट्नु उपयुक्त होला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । साहस वृद्धि र प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । कर्मबल बढ्नेछ । स्वास्थ्य सबल रहनुका साथै रसरागमा आकर्षण बढ्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन अनावश्यक वादविवादमा पर्ने सम्भावना रहेकोले बोली र विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा अनावश्यक विवाद हुन सक्छ, सजग रही व्यवहार गर्नुहोला । हातहतियारबाट जोगिन विशेष प्रयत्न गर्नुपर्ने समय छ । पारिवारिक खर्चको मात्रा बढ्ने देखिन्छ । सन्तानसुख बढ्नेछ तर परिवारका कसैसँग मनमुटाव हुनसक्छ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । आवश्यक जाँगर नचल्नाले कामहरु अधूरै रहने सम्भावना छ । मान–सम्मानमा आघात पर्ने योग छ, सावधानीपूर्वक व्यवहार गर्नुहोला । जागिरमा पनि समस्या हुनसक्छ, तथापि श्रमको उचित मूल्यांकन हुने देखिन्छ । यात्रामा सफलता प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ने समय छ, यसले मान प्रतिष्ठा पनि बढाउला । चल–अचल सम्पत्तिको कारोवार हुनसक्छ । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, वैवाहिक जीवन सुखी हुने खालको दिन छ । पारिवारिक आवश्यकता पूर्ति होला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । स्वास्थ्य पनि सबल नै रहनेछ । साहसिक काममा विशेष आकर्षण बढ्नेछ ।

    वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने समय छ । परिवारबाट टाढा बस्नुपर्ला तर पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । साहित्यिक कार्यमा मन जानेछ । यात्रागत कार्यबाट धनको लाभ पनि होला । वाहन चौपाया आदिको कामबाट राम्रै फाइदा हुने देखिन्छ । मित्रमण्डलीबाट मान प्राप्त हुने योग छ । आरोग्यता रहनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला, । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । मौसमी रुघाखोकीबाट जोगिने प्रयत्न गर्नु उचित हुनेछ । नसोचेको ठाउँमा धननाश हुने सम्भावना छ, सजग रही व्यवहार गर्नुहोला । बौद्धिक र रचनात्मक कार्यमा भने आंशिक सफलता मिल्ला । प्रतिकुलताका बाबजुद गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ने देखिन्छ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): शुभदायी समय छ । जटिल ठानिएका कामहरु पनि सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको दिन छ । समस्यामा मित्रजनबाट समर्थन पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । अधुरा काम सम्पन्न हुने योग छ । पढाइलेखाइमा पनि मन जानेछ । यात्रापरक काम बन्नेछ । परिवारिकसुख र उत्साह बढ्नेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने समय छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित रहला । सोचेभन्दा बढी नै लाभ हुने योग छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । व्यापार व्यवशायमा उन्नति हुनेछ । मिठो भोजन प्राप्त होला । सामथ्र्य वृद्धि हुनाले जटिल काममा पनि सफलता मिल्ने देखिन्छ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनुपर्ने समय छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहला । सानो प्रयासले रोकिएको काम बन्नेछ र, आम्दानीको स्रोत समेत बढ्ने योग छ, तर खर्च पनि बढ्ने देखिन्छ । साझेदारीको काम बन्नेछ । रसरागको भाव जागृत होला ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    www.youtube.com

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution