• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ कार्तिक २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार

२ दिन अघि
२

गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

१ हफ्ता अघि
३

मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

१ हफ्ता अघि
४

प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

२ हफ्ता अघि
५

दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

२ हफ्ता अघि
६

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

३ हफ्ता अघि
७

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

३ हफ्ता अघि
८

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

४ हफ्ता अघि
९

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

१ महिना अघि
१०

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

१ महिना अघि
११

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

१ महिना अघि
१२

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

२ महिना अघि

धेरै पढिएका

  • १

    गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार

    २ दिन अघि
  • २

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा

    १ हफ्ता अघि
  • ३

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • ४

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’

    २ हफ्ता अघि
  • ५

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने

    २ हफ्ता अघि
  • ६

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    ३ हफ्ता अघि
  • ७

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    ३ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    ४ हफ्ता अघि
  • ९

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    १ महिना अघि
  • १०

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    १ महिना अघि
  • हजार वर्ष पुरानो मन्दिरको विवादले दुई देशबीच युद्धको संघार: कम्बोडियाले गुहार्‍यो राष्ट्रसंघ,

    CB Nepal१ साल अघि

    १० साउन २०८२, शनिबार –
    एशियाको दुई छिमेकी राष्ट्र थाइल्यान्ड र कम्बोडियाबीच हजार वर्ष पुरानो शिव मन्दिरको स्वामित्व विवाद फेरि पनि सैन्य झडपमा परिणत भएको छ। विगत लामो समयदेखि जारी कूटनीतिक तनाव हवाई आक्रमण र सशस्त्र झडपसम्म पुग्दा, दक्षिणपूर्वी एसियाली क्षेत्र फेरि अस्थिरताको चपेटामा तानिएको छ।

    विवाद चर्किँदै… गोली, हवाई आक्रमण र मार्शल ल घोषणा

    विहीबार कम्बोडियाले थाइल्यान्डको सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गरेको आरोपपछि, थाई सेनाले हवाई आक्रमण थालेको पुष्टि गरेको छ। यस क्रममा थाइल्यान्डतर्फ एक जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। अहिलेसम्म १५ जनाको ज्यान गइसकेको थाई सरकारले जनाएको छ।

    थाइल्यान्डले कम्बोडिया सँगको सीमा जोडिएका ८ जिल्लामा मार्शल ल घोषणा गरेको छ। मार्शल ल पछि अब स्थानीय प्रशासन होइन, सैनिक कमाण्डमार्फत शासन सञ्चालन हुनेछ।

    कम्बोडियाको राष्ट्रसंघलाई अपिल: युद्ध रोक्न आग्रह

    घटनापछि कम्बोडियाले संयुक्त राष्ट्रसंघ (UN) सँग हस्तक्षेपको माग गर्दै सैन्य आक्रमण तत्काल रोक्न आग्रह गरेको छ। कम्बोडियाली प्रतिनिधिले राष्ट्रसंघीय आपतकालीन बैठकमा भने—

    > “हामी शान्ति चाहन्छौं, र वार्ताबाट समाधान खोज्न चाहन्छौं।”

    थाई प्रधानमन्त्रीको चेतावनी: अवस्था चर्कियो भने युद्ध अनिवार्य

    थाई कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले भने –

    > “अहिलेसम्म झडपमै सीमित छ तर अवस्था चर्कियो भने पूर्ण युद्धमा परिणत हुन सक्छ।”

    थाई विदेश मन्त्रालयले भने यदि कम्बोडिया तयार भए मलेसियाको मध्यस्थतामा वार्ता गर्न सकिने संकेत दिएको छ।

    के हो विवादको जड?

    मूल विवादको केन्द्रमा छन् दुई प्राचीन मन्दिरहरू –
    प्रीह विहियर मन्दिर र ता मुएन थोम मन्दिर, जसको स्वामित्वबारे दुई देशको दाबी वर्षौं पुरानो हो। १९०७ मा फ्रान्सेली उपनिवेशकालमा कोरिएको नक्साले प्रीह विहियरलाई कम्बोडियाको भूभागमा देखाएको थियो, जसको थाईले विरोध गर्दै आएको छ।

    १९६२ मा अन्तर्राष्ट्रिय अदालतले प्रीह विहियर मन्दिर कम्बोडियाकै भएको फैसला गरे पनि वरिपरिका जमिनबारे विवाद टुंगिएको छैन। युनेस्कोले मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि २००८ मा विवाद झनै चर्किएको थियो।

    झडपका पछिल्ला कारणहरू

    २८ मे २०२५ मा सीमाक्षेत्रको एमराल्ड ट्रायङ्गलमा झडप, एक कम्बोडियाली सैनिकको मृत्यु

    हालै, थाई सैनिकले सीमा क्षेत्रमा काँडेतार लगाउँदै ड्रोन निगरानी र हवाई फायरिङ

    कम्बोडियाले यसलाई अतिक्रमण र आक्रमणको रूपमा व्याख्या

    एक संवादले गुमायो प्रधानमन्त्रीले कुर्सी

    थाई प्रधानमन्त्री पेटोङटार्न सीनावात्राले कम्बोडियाका नेतासँग फोन वार्तामा थाई सेनाको आलोचना गरेपछि आन्तरिक दबाब बढ्यो। वार्ताको अडियो लिक भएपछि देशभर रोष फैलियो। अदालतले उनलाई प्रधानमन्त्री पदबाट हटायो।

    उक्त अडियोमा उनले कमजोर कूटनीतिक सन्देश दिएको र कम्बोडियाका शक्तिशाली पूर्वप्रधानमन्त्री हुन सेनलाई “काका” भन्दै अनावश्यक नाताको संकेत दिएको भनेर आलोचना भयो।

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार
  • गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
  • मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
  • प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    गएराति ३२ वर्षीय दाजुले आफ्नै ३० वर्षीय भाइ माथि छुरा गरे प्रहार
    २ दिन अघि

  • २

    गायिका अस्मिता श्रेष्ठको ‘कुन जुनीको सजाय’ मार्मिक गीतको भिडियो चर्चामा
    १ हफ्ता अघि

  • ३

    मेलम्ची १० मा तेस्रो वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
    १ हफ्ता अघि

  • ४

    प्राची बनिन् ‘मिसेस इन्टरनेशनल ग्लोबल’ चौथो रनरअप र ‘क्विन अफ एजुकेसन’
    २ हफ्ता अघि

  • ५

    दशैँ तिहारमा बासिन्दाहरुमा हुने समस्यालाई मध्यनजर गर्दै, मेलम्चीको फट्टेमा ह्युम पाइप हाल्न सुरु, पुल निर्माण हुने
    २ हफ्ता अघि

  • ६

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    ३ हफ्ता अघि

  • ७

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    ३ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    ४ हफ्ता अघि

  • ९

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    १ महिना अघि

  • १०

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    १ महिना अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ११ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution