• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३० फाल्गुन २०८२, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ हफ्ता अघि
२

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ हफ्ता अघि
३

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ हफ्ता अघि
४

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

१ हफ्ता अघि
५

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

२ हफ्ता अघि
६

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

३ हफ्ता अघि
७

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

३ हफ्ता अघि
८

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

४ हफ्ता अघि
९

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

४ हफ्ता अघि
१०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

१ महिना अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

१ महिना अघि
१२

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ हफ्ता अघि
  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ हफ्ता अघि
  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ हफ्ता अघि
  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    १ हफ्ता अघि
  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    २ हफ्ता अघि
  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

    ३ हफ्ता अघि
  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

    ३ हफ्ता अघि
  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    ४ हफ्ता अघि
  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    ४ हफ्ता अघि
  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    १ महिना अघि
  • आज मंगलबार भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस: यी राशिलाई एकदम शुभ

    CB Nepal५ महिना अघि

    काठमाण्डौ २१ असोज । आज मंगलबार भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस अनि दिनको सुरुवात गर्नुहोस, शुभफल प्राप्त हुनेछ आज कुन कुन राशिलाई एकदम शुभ छ त हेर्नुहोस पुराराशिफल, ।

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने योग छ । तथापि, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । स्वादिष्ट भोजनमा मन रमाउला । सहयोगीहरूले राम्रै साथ दिनेछन् । साझेदारीको काम पनि बन्नेछ । राजनीति र समाजसेवामा संलग्न रहेका व्यक्तिको लागि विशेष सफलताको योग छ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन केही चुनौतीयुक्त रहेपनि सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । सामाजिक कार्यमा विशेष लगाव रहला । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । खर्चपनि केही बढ्ने देखिन्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नाले उत्सह बढ्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन कर्मबल बढेपनि काम बिग्रने डरले सताउन सक्छ । बेसुरमा वचन दिने बानीले सास्ती मिल्नसक्छ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोस् । विशेष कार्य गर्दै हुनुहनुन्छ भने अरुको भर नपर्नु हितकर हुनेछ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । जोखिम बढ्नेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शुभदयी दिन छ । दैनिक कार्यमा चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने देखिन्छ । नसोचेको ठाउँबाट धनलाभको सम्भावना छ । मनोरञ्जनात्मक यात्राको योग रहेको छ । आमाको माध्यमबाट विशेष काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रेमभावका साथै परिवारिक सुख वृद्धि हुनेछ । मित्रजनको पनि साथ–सहयोग प्राप्त होला । समग्रमा दिन रमाइलैसंग बित्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्ला । ठूलै फाइदाको आश्वासन पनि पाइने सम्भावना छ । विशेष योजनाहरू बन्नेछन् भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । तथापि, बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, सजगताको दरकार छ । सबल स्वास्थ्यका लागि मसलाजन्य खानाबाट सावधान रहनु हितकर होला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनुपर्ने अवस्था आइपर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ । समस्यामा आफन्तको साथ प्राप्त हुनेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता केही बढेपनि पारिवारिक जमघटमा मन रमाउने समय छ । भेटघाटको अलमलले नियमित कार्यमा असर गर्न सक्छ, तर सहयोगीहरूले राम्रै साथ दिनेछन् । प्रतिस्पर्धी परास्त होलान् । काममा सोचेजस्तै सफलता मिल्नेछ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने र आजको लाभांश सुरक्षित वा सञ्चय नहुनसक्ने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

    वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । धन आर्जनको दृष्टिले शुभदायी योग छ । निकट सहयोगी ठानिएका ब्यक्तिबाट अलिक धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । पराक्रम र उत्साहमा कमी आउनेछैन । व्यापारमा विशेष फाइदा हुने देखिन्छ । केही चुनाौतीका बाबजुद प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । आरोग्यबल बढ्नेछ । रोकिएको काम मिहेनतले बन्ने देखिन्छ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सहयोगीहरूबाट अपेक्षित साथ नमिलेपनि व्यक्तिगत मेहनतले प्रशस्त लाभ उठाउन सकिने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुने योग छ । खर्चको मात्रा भने केही बढ्ने देखिन्छ । पराक्रमसँग जोडिएको कार्यमा सफलता मिल्नेछ । यात्रामा सुख र मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक कार्यमा मिलेको सफलताले उत्साह जगाउला । गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी दिन छ । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ भने गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा प्राप्त भएका बस्तु बेकामका हुनेछन् । आजको दिन स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । मित्रजनका साथ स्वादिष्ट भोजनको अवसर मिल्ने देखिन्छ, तर सबल स्वास्थ्यका लागि खानपानमा सतर्कताा अपनाउनु हितकर होला । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विभिन्न अवसरले पछ्याउने समय छ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काममा पनि रुचि जागृत हुनेछ । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा पर्नुबाट जोगिन सतर्कता अपनाउनु पर्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्ला । सामर्थ्य वृद्धिले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साझेदारीको काम बन्नेछ । सुख विलास बढ्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ, तर होसियारीका साथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्नेछ । कर्मबल बढ्नुका साथै आय वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ । शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
  • सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
  • प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
  • बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ हफ्ता अघि

  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ हफ्ता अघि

  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    १ हफ्ता अघि

  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
    २ हफ्ता अघि

  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा
    ३ हफ्ता अघि

  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता
    ३ हफ्ता अघि

  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    ४ हफ्ता अघि

  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    ४ हफ्ता अघि

  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    १ महिना अघि

  • अन्य सबै
    २ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    २ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ३ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution