• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१५ श्रावण २०८३, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

६ दिन अघि
२

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

२ हफ्ता अघि
३

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

३ हफ्ता अघि
४

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

३ हफ्ता अघि
५

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

३ हफ्ता अघि
६

नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

४ हफ्ता अघि
७

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

१ महिना अघि
८

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

२ महिना अघि
९

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२ महिना अघि
१०

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

३ महिना अघि
११

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

३ महिना अघि
१२

hii

३ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    ६ दिन अघि
  • २

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    २ हफ्ता अघि
  • ३

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    ३ हफ्ता अघि
  • ४

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

    ३ हफ्ता अघि
  • ५

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    ३ हफ्ता अघि
  • ६

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

    ४ हफ्ता अघि
  • ७

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि
  • ८

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    २ महिना अघि
  • ९

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    २ महिना अघि
  • १०

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    ३ महिना अघि
  • बुधबार देख्ने बित्तिकै भगवान राधामाधावको दर्शन गरि आजको राशिफल हेर्नुहोस : यी राशिको भाग्य यस्तो

    CB Nepal९ महिना अघि

    काठमाण्डौ २२ असोज | आज बुधबार देख्ने बित्तिकै भगवान राधामाधावको दर्शन गरि आजको राशिफल हेर्नुहोस र दिनको सुरुवात गर्नुहोस, शुभफल प्राप्त हुनेछ आज यी राशिको भाग्य चम्किनेछ, हेर्नुहोस पुराराशिफल, ।

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । व्यस्तता केही बढेको महसूस भएपनि नियमित कार्यमा साथ दिनेहरूको कमी नहोला । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । मान– प्रतिष्ठा पाइनेछ । फाइदाका लागि आफ्ना योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । नयाँ आयस्रोतको माध्यम प्राप्त हुने योग छ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले दिन फुर्सदिलो बनेको अनुभूति होला । इच्छाशक्ति बढ्नेछ भने नवीन रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य केही प्रतिकुल रहने देखिन्छ, तथापि नियमित कार्य हिम्मतका साथ सम्पन्न हुनेछन् । लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने योग रहेकोले आर्थिक व्यवहारमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । पढाइलेखाइमा पनि खासै समय दिन नसकिएला । पुराना समस्या दोहोरिन सक्छन्, स्जग रहनुहोला ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । नियमित काममा केही अड्चन आइर्पुका साथै व्यवसायिक कार्यमा पनि कममात्र फाइदा हुने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले अलिक अप्ठ्यारोमा परिएको महसूस होला । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । मातृ-सहयोगको माध्यमबाट काम बन्नसक्ने योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नुका साथै सहयोगीहरूले पनि राम्रो साथ दिनेछन् । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने देखिन्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । जीवनशैलीमा परिवर्तन आउनुका साथै धेरैको मन लोभ्याउन सकिने योग छ । विशेष काममा मातापिताको सहयोग प्राप्त होला । मित्रजनका साथ रमाइलो यात्रा एवम् मिठो भोजन प्राप्त हुने योग छ । कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । स्वास्थ्य सबल रहनेछ भने प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । नियमित काममा पनि फाइदाको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । प्रेमभावका साथ दाम्पत्यसुख बढ्नेछ । पारिवारिक सुख शान्तिका साथ विशेष योजनमा सफलतमा मिल्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना रहेको छ । दाम्पत्य जीवन रमाइलो रहला । साझेदारीमा केही समस्या देखापरे पनि आम्दानी बढ्ने योग छ । विपरीतलिंगी मित्रको साथले साहस वृद्धि हुने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । कार्यगति बढ्नेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ, तर परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्ने समय छ । कसैलाई बेसुरमा वचन दिँदा पछि आफैलाई झमेलाको अनुभूति हुनसक्छ, ख्याल राख्नुहोला । नजिकका साथीभाइ टाढिन सक्ने येग छ । कुनै विशेष वा महत्वाकांक्षी योजना अघि बढाउने सोचमा हुनुहुन्छ भने गोप्य ढङ्गले अघि बढ्न सकिनेछ । व्यापार–व्यवसायबाट विशेष लाभ लिन सकिनेछ । आरोग्यबल बढ्नेछ ।

    वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): ठीक समयमा सही निर्णय लिन सकिने समय छ । आश मारेको काममा आएको पुनर्ताजगीले उत्साह जगाउला । मनमा केही डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । तत्काल लाभ नभए पनि दीगो फाइदा हुनसक्ने विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । रोकिएको काम मिहेनतले बन्नेछ । सुख सुविधाको वस्तमा केही खर्च बढ्न सक्छ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । गोपनीयतामा विशेष ध्यान दिनु उचित होला । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । दैनन्दिन कार्य सामान्य रहनेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): गल्तीबिनै आरोप लाग्नसक्ने समय भएपनि नियमकानूनले साथ दिनाले परिणाम तपाईंको पक्षमा रहनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिएर जाला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । तर, शत्रुलाई जित्ने सामर्थ्य रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): धोकाधडी, ठगी या चोरीमा परिने समय छ । आजको दिन आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । आरोग्यबल भने बढ्नेछ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । महत्वपूर्ण योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने परिस्थिति अलिक प्रतिकूल रहन सक्छ, ध्यान राख्नुहोला । काम बिग्रने त्रास रहनुका साथै थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । बौद्धिक र रचनात्मक कार्यमा आंशिक सफलता मिल्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । तार्किक क्षमता बढ्नुका साथै लेखन प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ । सभा–समारोहमा भाग लिने मौका प्राप्त होला । आजको दिन विभिन्न अवसर जुटे पनि अरूलाई जथाभावी वचन दिने बानीले सास्ती दिनसक्ने योग छ । खर्च केही वृद्धि हुने देखिन्छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
  • मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
  • एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
  • गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    ६ दिन अघि

  • २

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    २ हफ्ता अघि

  • ३

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    ३ हफ्ता अघि

  • ४

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
    ३ हफ्ता अघि

  • ६

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न
    ४ हफ्ता अघि

  • ७

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    १ महिना अघि

  • ८

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    २ महिना अघि

  • ९

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    २ महिना अघि

  • १०

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    ३ महिना अघि

  • अन्य सबै
    ६ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ७ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ८ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution