• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१४ श्रावण २०८३, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

६ दिन अघि
२

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

२ हफ्ता अघि
३

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

३ हफ्ता अघि
४

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

३ हफ्ता अघि
५

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

३ हफ्ता अघि
६

नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

४ हफ्ता अघि
७

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

१ महिना अघि
८

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

२ महिना अघि
९

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२ महिना अघि
१०

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

३ महिना अघि
११

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

३ महिना अघि
१२

hii

३ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    ६ दिन अघि
  • २

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    २ हफ्ता अघि
  • ३

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    ३ हफ्ता अघि
  • ४

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

    ३ हफ्ता अघि
  • ५

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    ३ हफ्ता अघि
  • ६

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

    ४ हफ्ता अघि
  • ७

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि
  • ८

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    २ महिना अघि
  • ९

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    २ महिना अघि
  • १०

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    ३ महिना अघि
  • लाल किल्ला मेट्रो स्टेसन नजिकै भयंकर बम ब्लास्ट हुँदा आठ जनाको मृत्यु, प्रत्यक्षदर्शि खोले रहस्य : भिडियो हेर्नुहोस

    CB Nepal८ महिना अघि

    नयाँ दिल्ली, २४ कार्तिक । लाल किल्ला मेट्रो स्टेसन नजिकै भयंकर बम ब्लास्ट हुँदा हुँदा आठ जनाको मृत्यु, प्रत्यक्षदर्शि खोले रहस्य, मुटुनै काँप्ने घटना, घटना हुने बित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले घटनाबारे जानकारी लिएका छन् र देशभर उच्च सतर्कता अपनाइएको छ ।

    नयाँ दिल्लीको सबैभन्दा प्रख्यात पर्यटकीय क्षेत्रमध्येको एक, लाल किल्ला नजिकै सोमबार साँझको व्यस्त समयमा एउटा कार विस्फोट भएको छ। सोमबार साँझ ६: ५२ बजेतिर लाल किल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकैको सुभाष मार्गमा ट्राफिक सिग्नलमा यो घटना भएको हो।

    बिस्तारै गुडिरहेको एउटा कार रातो बत्तीमा रोक्ने बित्तिकै अचानक विस्फोट भएको थियो। विस्फोटको तीव्रता यति धेरै थियो कि नजिकै रहेका धेरै मानिसहरू उछिट्टिए । उनीहरूको शरीरका टुक्राहरू यत्रतत्र छरिए। धेरै कारहरूमा आगो लाग्यो भने भवनका झ्यालका सिसाहरू फुटे ।

    विस्फोट लगत्तै ६ः ५५ र ६ः ५६ बजे दिल्ली दमकल विभागमा कल आएको थियो। दमकल विभागको नोटमा ‘लाल किल्ला मेट्रो स्टेसन गेट नम्बर १ गौरीशङ्कर मन्दिर नजिकै कुनै प्रकारको विस्फोट र सवारी साधनमा आगो’ भनिएको छ। यो स्थान चाँदनी चोक लगायत अन्य महत्त्वपूर्ण स्थानहरू नजिकै रहेको र त्यहाँ स्थानीय र पर्यटकहरूको बाक्लो भीड हुने गर्दछ।

    विस्फोटको खबर पाउनसाथ दिल्ली प्रहरी र केही केन्द्रीय एजेन्सीका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। बेलुका ८ बजेसम्म मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको पुष्टि भएको थियो।
    प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाहसँग घटनाको बारेमा कुरा गरेका थिए।

    मोदीले एक्समा पोस्ट गर्दै मृतकका परिवारलाई समवेदना दिए र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। गृहमन्त्री अमित शाहले भने दिल्ली प्रहरी आयुक्त सतिश गोलचासँग लगातार सम्पर्कमा रहेको र सबै सम्भावनाहरूको खोजी गर्दै गहन अनुसन्धान गरिने जानकारी दिएका छन्। अनुसन्धानका लागि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) का अधिकारीहरू एक घण्टाभित्रै घटनास्थलमा पुगेका थिए।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
  • मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
  • एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
  • गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    ६ दिन अघि

  • २

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    २ हफ्ता अघि

  • ३

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    ३ हफ्ता अघि

  • ४

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
    ३ हफ्ता अघि

  • ६

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न
    ४ हफ्ता अघि

  • ७

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    १ महिना अघि

  • ८

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    २ महिना अघि

  • ९

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    २ महिना अघि

  • १०

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    ३ महिना अघि

  • अन्य सबै
    ६ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ७ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ८ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution