

काठमाण्डौ,१४ पुष । यहि मिति २०८२ साल पौष १७ गते मेलम्ची नगरपालिकाको आयोजनामा बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँज्यूको प्रमुख आतिथ्य, आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङज्यू, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङज्यू, स्वास्थ्य मन्त्री माननीय किरण थापाज्यू र वन तथा वातावरण मन्त्री माननीय भरतबहादुर केसीज्यूको विषेश आतिथ्यमा “छैठौँ गुफाडाँडा जलवायु सम्मेलन २०८२” आयोजना हुन गइरहेको व्यहोरा अवगत गराउन चाहन्छौँ।
उक्त सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, जिल्लाभित्रका १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, छिमेकी जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, साथै जिल्लामा रहेका सम्पूर्ण सरकारी निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला महानुभावहरूको गरिमामय सहभागिता रहने कार्यक्रम रहेको छ।
जलवायु परिवर्तनसम्बन्धी समसामयिक विषयमा विचार–विमर्श तथा साझा प्रतिबद्धता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस महत्वपूर्ण सम्मेलनमा तपाईंको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा व्यक्त गर्दछौं । मेलम्ची नगरपालिकाको आयोजनामा यहि पौष १७ गते “छैठौँ गुफाडाँडा जलवायु सम्मेलन २०८२” आयोजना हुने |
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानलमा आजै जोडिनुहोस् ! साथै बिहान होस् या सांझ भक्तिभावका भजनहरु पनि सुनेर आनन्द लिनुहोला
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!
1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari
2. Nai Nabhana – New Nepali Dancing Song 2024
3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari
4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)
5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution