कलियुगका जेलका भित्ते कृष्णजी!”
“जनतालाई झुक्याउने नाटक बन्द गर, कलियुगका जेलका भित्ते कृष्णजी!”
Chiranjivi Bhandari
काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तीव्र व्यङ्ग्य गर्दै ‘जनतालाई झुक्याउने नाटक बन्द गर्न’ चेतावनी दिएका छन्। कृष्ण जन्माष्टमीकै दिन नख्खु जेलमा पुगेका रवि लामिछानेप्रति टिप्पणी गर्दै बस्नेतले सामाजिक सञ्जालमार्फत ‘कलियुगका जेलका भित्ते कृष्णजी’ को उपमा दिँदै व्यङ्ग्य प्रहार गरेका हुन्। उनले भनेका छन्, “अब जनतालाई झुक्याउने र स्टनबाजी गर्ने नाटक बन्द गर कलियुगका जेलका भित्ते कृष्णजी!” बस्नेतका अनुसार लामिछानेले विगतमा गरेका कामहरूको समीक्षा गर्दा अरूको गल्ती देख्ने तर आफ्ना कमजोरी पचाउन नसक्ने स्वभाव देखिन्छ। उनले लामिछानेको राजनीतिक शैलीलाई “नाटक र






