के नगर्ने? — मिठो निद्राका लागि अपनाउनुपर्ने महत्वपूर्ण बानीहरू
मिठो निद्राका लागि अपनाउनुपर्ने महत्वपूर्ण बानीहरू
Chiranjivi Bhandari
समाचार : रोशन श्रेष्ठ सीबीनेपाल खबर | काठमाडौं — रातभर राम्रो निद्रा लाग्यो भने बिहान उठ्दा शरीर तन्दुरुस्त, मन फ्रेस र दिनभर उत्साहपूर्ण महसुस हुन्छ। तर, निद्राको कमीले जीवनशैली, मानसिक स्वास्थ्य र शरीरमा अनेक समस्याहरू ल्याउने गर्छ। विशेषज्ञहरू भन्छन्, निद्रा केवल आरामको विषय होइन, स्वास्थ्यको मेरुदण्ड हो। तर, सुत्ने र उठ्ने गलत बानीका कारण, मोबाइल वा क्याफिनयुक्त पदार्थ सेवनको असरले, र मानसिक तनावले निद्रा गम्भीर रूपमा प्रभावित हुन्छ। साहस खबरले संकलन गरेको विश्लेषणमा, राति सुत्नुअघि के गर्ने र के नगर्ने भन्ने कुरामा ध्यान दिन सकिएमा धेरै हदसम्म समस्या टार्न सकिन्छ।






