सावधान! राति सुत्नुअघि यी काम गल्तीले पनि नगर्नुहोस् — स्वास्थ्य र मानसिक शान्तिका लागि अत्यन्त जरुरी चेतावनी
राति सुत्नुअघि यी काम गल्तीले पनि नगर्नुहोस्
Chiranjivi Bhandari
काठमाडौं – दिनभरको थकाइपछि सुत्नु एउटा प्राकृतिक प्रक्रिया हो, तर सुत्नुअघि गरिने सामान्य जस्तो लाग्ने केही व्यवहारले निन्द्रामा गम्भीर असर पुर्याउन सक्छ । अझ दीर्घकालीन असरस्वरूप मानसिक तनाव, मोटोपन, अनिद्रा र विभिन्न रोगहरूको शिकार समेत बन्न सकिन्छ । विशेषगरी निन्द्रामा बाधा पुर्याउने ७ भन्दा बढी गलत बानी छन् जुन हामी अनजानमै गर्दै आएका छौं । यस्ता बानीहरू तत्काल सुधार नगरे सम्बन्ध, स्वास्थ्य र दैनिक जीवनमा गम्भीर असर आउन सक्छ । हामीले संकलन गरेका, सुत्नुअघि नगर्नु पर्ने महत्वपूर्ण गल्तीहरू यस्ता छन्: १. चिसो पानीले हात–मुख नधुनुहोस् राति सुत्नुअघि चिसो पानीले अनुहार






