शुक्रबार)
आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार
Chiranjivi Bhandari
आफ्नो आजको दिन कस्तो रहनेछ ? कुन रंग र अंक शुभ छ ? राशिफल हेरेर दिन शुभ बनाऔं मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौतीलाई पन्छ्याउँदै नयाँ कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। जागिर वा व्यापारमा प्रभाव बढ्नेछ। आत्मबल उच्च रहनेछ। नयाँ व्यापार प्रारम्भ गर्न अनुकूल समय। शुभ रंग : केशरी | शुभ अंक : ३ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा विवादास्पद समस्या आउन सक्छ। स्वास्थ्यप्रति ध्यान दिनुहोस्। अध्यात्ममा रुचि बढ्नेछ। विरोधीहरू सक्रिय रहने भएकाले सावधानी अपनाउनु आवश्यक। शुभ रंग : पहेंलो






