श्रीमतीसँग सम्बन्ध विच्छेदपछि स्वतन्त्रताको अनौठो उत्सव : भारतीय पुरुषले ४० लिटर दूध खन्याएर मनाए खुसी!
श्रीमतीसँग सम्बन्ध विच्छेदपछि स्वतन्त्रताको अनौठो उत्सव
Chiranjivi Bhandari
साउन ५ गते -भारतको आसाम राज्यको नलबारी जिल्लामा हालै एक अनौठो र चर्चा योग्य घटना घट्यो, जसले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। यहाँका एक स्थानीय पुरुष मानिक अलीले श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि ४० लिटर दूधले नुहाएर स्वतन्त्रता मनाएका छन्। मानिक अलीले आफ्नी श्रीमतीसँग वैवाहिक सम्बन्ध अन्त्य भएकोमा अत्यधिक खुसी व्यक्त गर्दै, सार्वजनिकरूपमा दूध नुहाउने दृश्य सामाजिक सञ्जालमा सेयर गरेका छन्। भाइरल भिडियोमा उनी बाल्टिनबाट दूध आफूमाथि खन्याउँदै बारम्बार भन्दै छन्, “आज म स्वतन्त्र छु!” — र अत्यन्तै हर्षित मुद्रामा देखिन्छन्। सम्बन्ध विच्छेदको कारण मानिक अलीका अनुसार, उनकी पत्नीको अर्काे पुरुषसँग






