कुन महिनामा जन्मिने व्यक्ति कति धनी हुन्छन्? — जान्नुहोस् तपाईंको जन्ममहीनाले खोल्ने आर्थिक भविष्य
कुन महिनामा जन्मिने व्यक्ति कति धनी हुन्छन्? — जान्नुहोस् तपाईंको जन्ममहीनाले खोल्ने आर्थिक भविष्य
Chiranjivi Bhandari
जन्म कुन महिनामा भयो भन्ने कुरा केवल क्यालेन्डरको पाना मात्र होइन, तपाईंको जीवनको स्वभाव, सोच, आर्थिक अवस्था र सफलता–असफलता बोध गराउने महत्वपूर्ण संकेत पनि हो। वैदिक ज्योतिषशास्त्रका अनुसार व्यक्तिको जन्ममास अनुसार उसको प्रवृत्ति, भाग्य, धनप्राप्तिको सम्भावना र जीवनमा कसरी सफल हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ। सीबी नेपाल आज प्रस्तुत गर्दछ – जन्म महिनाका आधारमा व्यक्तित्व, धनप्राप्तिको योग, र भविष्यको संकेतहरूको ज्योतिषीय विश्लेषण। बैशाख महिनामा जन्मिने व्यक्ति बैशाखमा जन्मिनेहरू सौन्दर्यप्रेमी, परिश्रमी र सामाजिक स्वभावका हुन्छन्। आकर्षक बोली र आत्मविश्वासका कारण यी व्यक्तिहरूले जुनसुकै क्षेत्रमा पनि आफ्नो पहिचान बनाउन सक्छन्। धन सम्बन्धी






