बिहीवार)
आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार
Chiranjivi Bhandari
काठमाडौं । आज १९ भाद्र २०८२, बिहीवारको लागि बार्है राशि अनुसारको दैनिक राशिफल यसप्रकार रहेको छ : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक आयोजनामा सहभागी हुने अवसर प्राप्त हुनेछ। साझेदारी व्यापारमा एक्लै निर्णय नगर्नुहोला। शुभचिन्तकको साथले नयाँ योजना सफल हुनेछ। शुभ रंग: निलो | शुभ अंक: ९ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनीतिक सम्पर्कबाट निजी काम बनाउन सकिनेछ। यात्रामा आकस्मिक परिवर्तनले आर्थिक नोक्सान आउन सक्छ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ पाइनेछ। शुभ रंग: पहेलो | शुभ अंक: ३ सिंह (मा,






