“सपना पूरा गर्न चाहनुहुन्छ? यी सफलता सूत्रहरू हरेक नेपालीले पढ्नैपर्ने छन्!”
कुनैपनि काममा कसरी सफलता प्राप्त हुन्छ?
Chiranjivi Bhandari
हरेक मान्छेले थाहा पाउनैपर्ने कुरा हामी दिनभर के गर्दैछौं? किन गर्दैछौं? कसका लागि गर्दैछौं? यी प्रश्नहरू हामी सबैको लागि महत्त्वपूर्ण छन्। जीवनमा सफल हुन चाहने हरेक व्यक्तिले यी प्रश्नहरूसँग गहिरो सम्बन्ध राख्नुपर्छ। हाम्रो हरेक कर्मको उद्देश्य स्पष्ट हुनु आवश्यक छ। सफलताको पहिलो आधार: लक्ष्य सफलता सुन्दर शब्द हो, तर त्यसको पर्खाल बनाउने ईँट हो—लक्ष्य। साफ लक्ष्य बिना सफलता सम्भव छैन। लक्ष्य बनाउनुहोस्, अनि त्यसलाई प्राप्त गर्नका लागि समर्पण, लगनशीलता र निरन्तर मिहिनेत गर्नुहोस्। खप्तड स्वामी भन्छन्: “आत्मविश्वास, लगनशीलता र निरन्तर प्रयास नै सफलताको मूल सूत्र हो।” श्रमको विकल्प छैन सफलता






