कुन बार जन्मेका मानिसको स्वभाव कस्तो हुन्छ?
कुन बार जन्मेका मानिसको स्वभाव कस्तो हुन्छ?
Chiranjivi Bhandari
काठमाडौं — मानिसको जन्मसमय र वातावरणले उसको स्वभाव र जीवनमार्ग निर्धारण गर्छ। ज्योतिषशास्त्रले जन्मबार अनुसार व्यक्तित्वका विशेषताहरू बताउँछ। हेरौँ, कुन बार जन्मेका मानिसहरू कस्ता हुन्छन् र उनीहरूको स्वभाव र जीवनशैली कस्तो हुन्छ — आइतवार जन्मिएका व्यक्तिहरू सकारात्मक सोच र विश्वसनीयता उनीहरूको विशेषता हो। सामान्यतया अन्तर्मुखी हुने भएकाले साथीहरू थोरै हुन्छन्। संवेदनशील र गहिरो सोचका मालिक, लेखन वा वकालत जस्ता क्षेत्रमा सफल। सहयोगी भए पनि रिस चाँडै आउने स्वभावले कहिलेकाहीँ समस्या आउँछ। आफ्नो बलमा पैसा कमाउन चाहने र सम्झौता नगर्ने स्वभाव। सौन्दर्यप्रेमी र प्रेम विवाह गर्ने सम्भावना बढी। आफ्नो सम्बन्धलाई उच्च






