तर तयारी नगरी छोडेँ भने देश झनै बर्बाद हुन्छ कि भन्ने डर” – प्रचण्ड
“छोड्दिउँ जस्तो लाग्छ, तर तयारी नगरी छोडेँ भने देश झनै बर्बाद हुन्छ कि भन्ने डर” – प्रचण्ड
Chiranjivi Bhandari
काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय आफू नेतृत्वमा बसेको ३६ वर्ष पुगेको स्मरण गर्दै अब राजनीति छोड्ने वा नछोड्नेबारे गम्भीर द्विविधा व्यक्त गरेका छन्। एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले आत्ममूल्यांकन स्वरूप भावुक टिप्पणी गरे: > “अहिले ३६ वर्ष भएछ म नेतृत्वमा आएको… एक मनले सोच्छु – छोड्दिउँ क्यारे, अब बेकार जस्तो पनि लाग्छ। फेरि अर्को तिर बाट विचार गर्यो – अलि राम्रो तयारी नगरी मैले छोडेँ भने झन बर्बाद हुने हो कि भन्ने डर लाग्छ फेरि।” उक्त अभिव्यक्तिले उनको मनोविज्ञान र नेतृत्वप्रतिको






