३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
Chiranjivi Bhandari
काठमाडौँ । लामो समयदेखि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूबीच विश्वासिलो नाम बनेको ग्लोबल कन्सल्टले पुतलीसडकस्थित आफ्नै ब्रान्चलाई लालुपाते मार्गको नयाँ भवनमा स्थानान्तरण गरेको छ। स्थानान्तरणको अवसरमा ग्लोबलले विद्यार्थीहरूका लागि विशेष अफर घोषणा गर्दै आगामी तीन महिना आईएलटिएस र पिटीई निःशुल्क पढ्न सकिने व्यवस्था गरेको छ। विशेषगरी +२ सकेर उच्च शिक्षा विदेशमा हासिल गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरेर ल्याइएको यो अफरले धेरैलाई लाभ पुग्ने बताइएको छ। स्थानान्तरण कार्यक्रमको उद्घाटन प्याब्सन अध्यक्ष डि.के. ढुँगानाले गरेका थिए। कार्यक्रममा समाजसेवी बलराम श्रेष्ठ, म्यानेजिङ डायरेक्टर बसन क्षेत्री, नवराज पौडेल तथा मिनभवन ब्रान्चका म्यानेजिङ डायरेक्टर भोजराज





