14 August 2025
आजको राशिफल – Thursday, 14 August 2025
Chiranjivi Bhandari
२०७२ साउन २९ गते, भाद्र कृष्णपक्ष पञ्चमी (षष्ठी बिहान ५:५३ पछि), रेवती नक्षत्र (अश्विनी ११:३० पछि), चन्द्र राशिः मीन (११:३० पछि मेष) उपप्रा. लक्ष्मीप्रसाद बराल (फलित ज्योतिषाचार्य) मेष – Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुरुमा खर्च भए पनि दीर्घकालीन फाइदाका अवसर आउनेछन्। चुनौतीपूर्ण काममा केही समय पर्खनुहोला। छरछिमेकमा असमझदारी भए पनि मध्याह्नपछि सुधार हुनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। टाढाका साथीको निम्तो आउन सक्छ, पारिवारिक भेटघाट रमाइलो हुनेछ। वृष – Taurus (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मिहिनेतबाट आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक साधन





