• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२२ भाद्र २०८३, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ हफ्ता अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ हफ्ता अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ हफ्ता अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

३ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

३ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

२ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

२ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    १ हफ्ता अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    १ हफ्ता अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ हफ्ता अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    ३ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    ३ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • शनिबारको राशिफल (२०७९ साउन १० गते, जुलाई २६, २०२५)

    CB Nepal१ साल अघि

    आज साउन १० गते, शनिवार। श्रावण शुक्लपक्षको प्रतिपदा तिथि। तिष्य नक्षत्र (१७:२१ बजेपछि अश्लेषा) र चन्द्रमा कर्कट राशिमा सञ्चाररत रहेको छ। ज्योतिष अनुसार आज ग्रहहरूको प्रभाव तपाईंको जीवनमा सकारात्मक वा चुनौतीपूर्ण परिस्थिति निम्त्याउन सक्छ। हरेक राशिका लागि आजको दिनले के संकेत गर्छ त? जान्नुस्

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापारमा धैर्य आवश्यक देखिन्छ। पुराना सम्झौतामा असमझदारी आउन सक्छ। माताको सल्लाहलाई बेवास्ता गर्नु हानिकारक हुनसक्छ। गुरुजनको मार्गदर्शन अति उपयोगी हुनेछ।
    शुभ रंग: खैरो | शुभ अंक: ९

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    अरूका कुरा सुन्ने बानीले तनाव निम्त्याउन सक्छ। अप्ठ्यारा परिस्थितिमा पनि संयमता र बुद्धिले सफलता दिन सक्छ। रोकिएका काम पुनः चल्न थाल्नेछन।
    शुभ रंग: खैरो | शुभ अंक: ७

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आत्मबल कमजोर भएर मानसिक विचलन हुनसक्छ। निर्णय लिन हतार नगर्नु राम्रो हुनेछ। अध्ययन र व्यापारमा भने केही सकारात्मक संकेत देखिन्छ।
    शुभ रंग: हरियो | शुभ अंक: ४

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    लगनशीलता र कर्तव्यनिष्ठताले प्रतिष्ठा दिलाउनेछ। पदाधिकारीहरूको सहयोग पाइने समय छ। नयाँ काम थाल्नुभन्दा पहिले अधुरा काम सकाउनु राम्रो हुन्छ।
    शुभ रंग: सेतो | शुभ अंक: १

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    नयाँ व्यवसायिक सम्झौता गर्ने अवसर प्राप्त हुनेछ। आम्दानीको स्रोत खुल्नेछ, तर खर्चमा पनि वृद्धि देखिन्छ। सवारी चलाउँदा सावधानी अपनाउनुहोस्।
    शुभ रंग: सुन्तला | शुभ अंक: २

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    अधिक प्रयासबाट सफलता प्राप्त हुनेछ। अध्ययन, व्यापार र व्यक्तिगत क्षेत्रमा फाइदा मिल्नेछ। कार्यक्षेत्रमा प्रभाव विस्तार हुनेछ।
    शुभ रंग: सेतो | शुभ अंक: २

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कार्यस्थलमा नयाँ प्रस्ताव आउन सक्छ। विशेष जिम्मेवारी लिन तयार रहनुहोस्। श्रम र बुद्धिको उचित प्रयोगले सफलता दिलाउनेछ।
    शुभ रंग: गुलाबी | शुभ अंक: ३

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    भौतिक आवश्यकताका लागि नयाँ सुरुवात हुनेछ। अरूको व्यवहारप्रति शंका लागे पनि सकारात्मक सल्लाह लिनु लाभदायक हुनेछ। मेहनत अनुसार राम्रो फल पाइने दिन हो।
    शुभ रंग: सुन्तला | शुभ अंक: १

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    नयाँ योजना बनाउन प्रेरणा मिल्नेछ। तर निर्णय गर्न ढिलाइ गर्दा अवसर छुट्न सक्छ। अधिकार प्राप्तिका लागि कठिनाइ सामना गर्नुपर्ला।
    शुभ रंग: निलो | शुभ अंक: ५

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    प्रतिकूल परिस्थितिमा पनि विवेकले मार्गदर्शन गर्नेछ। राजनीति तथा नेतृत्व क्षमतामा अभिवृद्धि हुनेछ। नयाँ विचार कार्यान्वयन गर्न उपयोगी सावित हुनेछ।
    शुभ रंग: सेतो | शुभ अंक: ६

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    योग्यता अनुसार कार्यक्षेत्रमा मान्यता प्राप्त हुनेछ। शेयर बजार वा लगानीबाट फाइदा सम्भव छ। तर प्रतिस्पर्धीको अवरोधबाट सतर्क रहनुहोला।
    शुभ रंग: हल्का पहेँलो | शुभ अंक: ८

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    अर्थ क्षेत्रमा प्रगति हुनेछ। आकस्मिक लाभ मिल्ने सम्भावना छ। स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ। रचनात्मक काममा मन रमाउनेछ।
    शुभ रंग: खैरो | शुभ अंक: १

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    १ हफ्ता अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    १ हफ्ता अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ हफ्ता अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    ३ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ८ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution