• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२२ भाद्र २०८३, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ हफ्ता अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ हफ्ता अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ हफ्ता अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

३ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

३ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

२ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

२ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    १ हफ्ता अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    १ हफ्ता अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ हफ्ता अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    ३ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    ३ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • आजको राशिफल (१५ साउन २०८२, बिहीवार)

    CB Nepal१ साल अघि

    पञ्चाङ अनुसार आज १५ साउन २०८२ बिहीवार, श्रावण शुक्ल पक्षको अष्टमी तिथि हो। आजको दिन १२ राशिका लागि मिश्रित फलदायी रहेको छ। कतै आर्थिक लाभका संकेत देखिएका छन् भने कतै स्वास्थ्यमा सतर्कता अपनाउनुपर्ने समय आएको छ। हेर्नुहोस् आजको तपाईँको राशिफल:

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज आर्थिक स्थिति मजबुत रहनेछ। वरिष्ठ वा प्रभावशाली व्यक्तिहरूसँगको सहकार्यले काममा सफलता मिल्नेछ। प्रतिष्ठित व्यक्तिसँग भेटघाट वा मान–सम्मान प्राप्तिको सम्भावना छ। शुभ रंग: निलो, शुभ अंक: ३

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    यात्रा वा वैदेशिक सम्बन्धले व्यापारमा सकारात्मक प्रभाव पार्नेछ। तर अन्धविश्वास वा अरूको कुरामा आँखा बन्द गरेर निर्णय नगर्नुहोस्। सन्तानको उन्नतिले खुशीको माहोल बन्नेछ। शुभ रंग: केशरी, शुभ अंक: ३

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    रोजगारीका अवसरहरू पाइने समय आएको छ। पहिले देखिका उल्झन मिल्ने सम्भावना छ। सन्तान वा स्वास्थ्यका कारण थोरै खर्च बढ्न सक्ला। शुभ रंग: पहेलो, शुभ अंक: ४

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    पढाइमा सफलता मिल्नेछ। तर साथीहरूसँग अपेक्षानुसार सहयोग नपाउँदा केही खिन्नता आउनेछ। नयाँ साथी वा सम्पर्कबाट राम्रो परिणाम मिल्नेछ। शुभ रंग: निलो, शुभ अंक: ८

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    वैवाहिक सम्बन्धमा अविश्वासले समस्या ल्याउन सक्छ, संयमता अपनाउनुहोस्। सहकर्मीसँग विवाद वा असमझदारी हुन सक्नेछ। घरको वातावरण भने रमाइलो रहनेछ। शुभ रंग: रातो, शुभ अंक: ५

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    अधिकारी वा सीनियरहरूको साथले ऊर्जा मिल्नेछ। अध्ययन, जागिर वा व्यवसायको क्षेत्रमा गति आउनेछ। आत्मनिर्भर भएर काम गर्नुपर्ने दिन हो। शुभ रंग: हरियो, शुभ अंक: २

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    स्वास्थ्यमा समस्या देखिन सक्छ, विशेष गरी पुराना रोग पुनः देखा पर्नेछन्। मन धार्मिक वा अध्यात्मिक भावनामा केन्द्रित हुनेछ। काममा ढिलाइ हुन सक्छ, तर शुभचिन्तकहरूको साथ मिल्नेछ। शुभ रंग: हरियो, शुभ अंक: ६

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    साझेदारी व्यापारबाट लाभ हुने सम्भावना बलियो छ। पारिवारिक साथ र सहयोगले आत्मबल बढ्नेछ। धैर्य र लगनशीलताले सफलता सुनिश्चित बनाउनेछ। शुभ रंग: हल्का रातो, शुभ अंक: १

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    व्यापारमा चुनौतीहरू आइपर्नेछन्, तर सहकार्य र धैर्यले समाधान सम्भव छ। सेवा वा सामाजिक काममा सफलता मिल्नेछ। शुभ रंग: निलो, शुभ अंक: २

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

    हत्तारमा निर्णय गर्दा हानी हुने संकेत छन्। ज्ञानमा प्रगति र आर्थिक लाभका संभावना छन्। बोलीको जादूले मान–सम्मान र फाइदा ल्याउनेछ। शुभ रंग: खैरो, शुभ अंक: १

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    जीवनसाथीसँग मतभेद हुन सक्छ, धैर्यपूर्वक संवाद गर्नु उचित हुनेछ। नयाँ योजना वा काम गर्दा स्पष्ट रणनीति आवश्यक छ। बुढाबुढी वा गुरुका सल्लाह अमूल्य सावित हुनेछन्। शुभ रंग: निलो, शुभ अंक: ४

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    नयाँ सम्बन्ध वा सहकार्यले जीवनमा सकारात्मक ऊर्जा ल्याउनेछ। विगतका कठिन कार्यहरू सहज बन्नेछ। कारोबारमा नयाँ अवसर प्राप्त हुनेछ। शुभ रंग: खैरो, शुभ अंक: ३

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    १ हफ्ता अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    १ हफ्ता अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ हफ्ता अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    ३ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ८ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution