• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२२ भाद्र २०८३, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ हफ्ता अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ हफ्ता अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ हफ्ता अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

३ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

३ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

२ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

२ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    १ हफ्ता अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    १ हफ्ता अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ हफ्ता अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    ३ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    ३ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • आजको राशिफल (१७ साउन २०८२, शनिवार)

    CB Nepal१ साल अघि

    आजको राशिफल (१७ साउन २०८२, शनिवार): कोही पाउँछन् प्रेमको साथ, कोही पाउँछन् व्यापारमा उचाइ — जान्नुहोस् तपाईंको दिन कस्तो छ?

    तिथि: १७ साउन २०८२, शनिवार
    चन्द्रमा: सिंह राशिमा
    नक्षत्र: मघा
    योग: शुभ कार्यको लागि अनुकूल दिन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    प्रेम र पारिवारिक सम्बन्धमा सकारात्मकता आउँछ। प्रशासनिक सहयोगबाट महत्वपूर्ण काम बन्नेछ। मेहनत गरे आज सफलताको दिन हो।
    शुभ रंग: बैजनी | शुभ अंक: ४

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    स्वास्थ्यमा ख्याल गर्नुहोला, आकस्मिक खर्च देखिन्छ। मन अस्थिर रहन सक्छ। काममा समय लाग्ला।
    शुभ रंग: सेतो | शुभ अंक: ७

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    विद्यार्थी र पेशाकर्मीका लागि अनुकूल समय। नयाँ काम थाल्न राम्रो समय हो। रोग प्रतिरोधात्मक शक्ति बढाउनु पर्नेछ।
    शुभ रंग: सुन्तला | शुभ अंक: १

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    परिवारसँग रमाइलो यात्रा हुने संकेत। शत्रुहरू कमजोर भए पनि सावधानी आवश्यक छ। व्यापारमा लाभ होला।
    शुभ रंग: आकाशे निलो | शुभ अंक: ३

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आर्थिक पक्ष सबल बन्छ। शुभचिन्तकको साथले आत्मबल बढ्नेछ। आयका नयाँ बाटो खुल्ने संकेत छन्।
    शुभ रंग: रातो | शुभ अंक: ७

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आत्मविश्वास बलियो बनाउनुहोस्। इष्टमित्रको साथले ठूला अवसर आउन सक्छ। आर्थिक अवस्था राम्रो हुने दिन।
    शुभ रंग: निलो | शुभ अंक: ३

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यावसायिक निर्णयमा धैर्य अपनाउनुहोस्। आत्मबल र कानुनी विषयमा सफलता मिल्ने योग।
    शुभ रंग: खैरो | शुभ अंक: ७

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    वैदेशिक अवसर लाभदायक बन्नेछन्। शिक्षा र प्रतिस्पर्धामा उत्कृष्टता देखिन्छ। स्वास्थ्यमा ध्यान पुर्याउनु होला।
    शुभ रंग: केशरी | शुभ अंक: ९

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    कार्य क्षेत्रमा उच्च अधिकारीसँग सम्बन्ध बलियो बन्नेछ। आम्दानीका राम्रो योग। समाजमा सम्मान मिल्ने दिन।
    शुभ रंग: निलो | शुभ अंक: ४

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    व्यापार व्यवसायमा नयाँ मोड आउनेछ। श्रमको कदर हुनेछ। घरमा अलिअलि मनमुटाव हुन सक्छ।
    शुभ रंग: सुन्तला | शुभ अंक: १

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    विरोधी सक्रिय देखिए पनि धैर्य राख्दा सफलता सम्भव छ। नयाँ योजनाहरू कार्यान्वयनमा ल्याउन सकिनेछ।
    शुभ रंग: रातो | शुभ अंक: ३

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    सामाजिक सहयोग र साहसबाट काम बन्नेछ। पेटको समस्या सताउन सक्छ। बुद्धि प्रयोग गर्दा दिन सफल हुनेछ।
    शुभ रंग: निलो | शुभ अंक: ५

    नोट: राशिफल साधारण ज्योतिषीय गणना र अनुभवमा आधारित हो। व्यक्तिगत जन्मकुण्डलीका आधारमा फलादेश फरक हुन सक्छ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    १ हफ्ता अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    १ हफ्ता अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ हफ्ता अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    ३ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ८ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution