• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
५ बैशाख २०८३, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

१ दिन अघि
२

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

१ दिन अघि
३

hii

१ दिन अघि
४

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

४ हफ्ता अघि
६

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

४ हफ्ता अघि
७

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ महिना अघि
८

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ महिना अघि
९

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ महिना अघि
१०

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

१ महिना अघि
११

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

१ महिना अघि
१२

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    १ दिन अघि
  • २

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    १ दिन अघि
  • ३

    hii

    १ दिन अघि
  • ४

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    ४ हफ्ता अघि
  • ६

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    ४ हफ्ता अघि
  • ७

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ महिना अघि
  • ८

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ महिना अघि
  • ९

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ महिना अघि
  • १०

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    १ महिना अघि
  • आजको राशिफल – Thursday, 14 August 2025

    CB Nepal८ महिना अघि

    २०७२ साउन २९ गते, भाद्र कृष्णपक्ष पञ्चमी (षष्ठी बिहान ५:५३ पछि), रेवती नक्षत्र (अश्विनी ११:३० पछि), चन्द्र राशिः मीन (११:३० पछि मेष)
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलित ज्योतिषाचार्य)

    मेष – Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    सुरुमा खर्च भए पनि दीर्घकालीन फाइदाका अवसर आउनेछन्। चुनौतीपूर्ण काममा केही समय पर्खनुहोला। छरछिमेकमा असमझदारी भए पनि मध्याह्नपछि सुधार हुनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। टाढाका साथीको निम्तो आउन सक्छ, पारिवारिक भेटघाट रमाइलो हुनेछ।

    वृष – Taurus (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    मिहिनेतबाट आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक साधन जुट्नेछ, व्यापारमा उछाल आउला। दिउँसोदेखि खर्च बढ्न सक्छ, ऋण वा सरसापटको आवश्यकता पर्न सक्छ। सोखले खर्च बढाउने संकेत छ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

    मिथुन – Gemini (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    मिहिनेतको तत्काल नतिजा नआउला। अरूले तपाईंको प्रतिफलबाट फाइदा लिन सक्छन्। दिउँसोदेखि सुधार आउला, व्यापार बढ्नेछ। नयाँ आम्दानीका स्रोत भेट्टाइनेछन्। पहिलेका कामबाट लाभ प्राप्त हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुन सक्छ।

    कर्कट – Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    मेहनतले विभिन्न अवसर र परिवर्तन ल्याउनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ। मध्याह्नपछि सहयोगीहरू जुट्नेछन्, पदीय जिम्मेवारी मिल्न सक्छ। समुदाय र समाजको हितमा योगदान दिने अवसर प्राप्त हुनेछ।

    सिंह – Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    स्वास्थ्य कमजोर रहन सक्छ, जिम्मेवारी बढ्नेछ। गुमेको स्थान पुनः प्राप्त हुने संकेत। मध्याह्नदेखि समाजमा प्रभाव बढ्नेछ, धनलाभ पनि हुनेछ।

    कन्या – Virgo (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    बिहान अनुकूल समय, परिवारको साथले नयाँ आशा जाग्नेछ। मनपर्ने वस्तु जुट्नेछ। तर दिउँसोपछि परिस्थिती प्रतिकूल, अरूले तपाईंको मेहनतको लाभ लिन खोज्नेछन्। स्वास्थ्य र खर्चमा चुनौती आउन सक्छ।

    तुला – Libra (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    काममा ढिलासुस्तीले समस्या ल्याउन सक्छ। नयाँ काम अघि बढाउनुअघि सोचविचार गर्नुहोस्। दिउँसोदेखि व्यापार र भेटघाटमा लाभ हुनेछ। अतिथि सत्कार र सम्मान पाइनेछ।

    वृश्चिक – Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    बिहान रमाइलो समय, परिवारको साथ, मनपर्ने वस्तु प्राप्त हुनेछ। दिउँसो नयाँ काममा अग्रसर भइनेछ, मिहिनेतले प्रतिफल दिनेछ। पहिलेका ईर्ष्यालुहरू सहयोगी बन्न सक्छन्।

    धनु – Sagittarius (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    आँटको कमीले पछि पर्न सकिन्छ, आश्वासन दिनेहरूले धोका दिन सक्छन्। तर दिउँसोपछि लक्ष्य प्राप्त हुनेछ। बुद्धिको प्रयोगले प्रतिष्ठा जोगाइनेछ, प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

    मकर – Capricorn (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    गलत व्यक्तिमा विश्वास गर्दा धोका हुन सक्छ। नतिजा कमजोर देखिन सक्छ। दिउँसोदेखि भूमि र पशुधनबाट लाभ, नयाँ प्रस्ताव प्राप्त हुनेछ। वचनले केही अप्ठ्यारो ल्याउन सक्छ।

    कुम्भ – Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    मान–सम्मान प्राप्त हुने समय। विचार र बोलीले आकर्षण बढ्नेछ। दिउँसो नयाँ कामको सुरुवात, पेसा र व्यापारमा लाभ, अध्ययनमा प्रगति। नाम, दाम र इनाम हातलागी हुनेछ।

    मीन – Pisces (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    अवसर र परिवर्तनको समय। ईर्ष्यालुहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालीन लाभ हुने काम सुरु गर्न सकिनेछ। तार्किक क्षमताले सम्मान र लाभ दिलाउनेछ।

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् !

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    १ दिन अघि

  • २

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    १ दिन अघि

  • ३

    hii
    १ दिन अघि

  • ४

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    ४ हफ्ता अघि

  • ६

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    ४ हफ्ता अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ महिना अघि

  • ८

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ महिना अघि

  • ९

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ महिना अघि

  • १०

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    १ महिना अघि

  • अन्य सबै
    ३ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ४ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ४ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution