• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२२ भाद्र २०८३, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ हफ्ता अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ हफ्ता अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ हफ्ता अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

३ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

३ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

२ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

२ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    १ हफ्ता अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    १ हफ्ता अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ हफ्ता अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    ३ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    ३ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • आजको राशिफल – २०८२ साउन ३१ गते, शनिवार (१६ अगस्ट २०२५)

    CB Nepal१ साल अघि

    भाद्र कृष्णपक्ष अष्टमी | भरणी नक्षत्र, ८:१५ पछि कृत्तिका | चन्द्रराशि मेष, १३:५० पछि वृष
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज तपाईंको इच्छाशक्ति र आत्मविश्वास उच्च स्तरमा रहनेछ। कीर्तिमानी र रचनात्मक कार्यको सुरुआत गर्न यो समय निकै शुभ छ। पारिवारिक जमघटमा रमाइलो मिजाजमा समय बित्नेछ र स्वादिष्ट भोजनको आनन्द पाइनेछ। बोली र व्यवहारको प्रभावले मानिसहरू प्रभावित हुनेछन्, जसका कारण रोकिएका वा नयाँ योजनाहरू सहजै अघि बढ्नेछन्। सानो प्रयत्नले पनि दीर्घकालीन लाभ दिने काम सुरु गर्न सकिने दिन।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    दिनको शुरुवातमा खर्च बढ्ने सम्भावना छ, जसले थोरै आर्थिक दबाब ल्याउन सक्छ। काम पूरा गर्न केही पटक प्रयास दोहोर्याउनु पर्ने देखिन्छ। अरूको भरपर्दा वा विश्वास गर्दा सावधान रहनुहोस्, नत्र धोका पाउन सकिन्छ। टाढा रहेका साथीभाइसँग सम्पर्क बढ्नेछ र सम्भावित यात्राको अवसर आउन सक्छ। दिउँसो परिस्थिती अनुकूल हुँदै जानेछ र महत्त्वाकांक्षी योजनामा पनि सफलताको संभावना बलियो देखिन्छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    आजको दिनले नयाँ आम्दानीका स्रोत पत्ता लगाउने अवसर दिन सक्छ। आवश्यक स्रोत-साधन जुटेर रोकिएका कामहरू अघि बढ्नेछन्। तर खर्च पनि एकदमै बढ्नेछ, जसले बचतमा बाधा पुर्याउन सक्छ। दिउँसोतिर आर्थिक समस्याका कारण केही असहजता महसुस हुनसक्छ। अचानक यात्रा वा बसाइँसराइको सम्भावना पनि देखिन्छ, त्यसैले योजनामा लचकता आवश्यक पर्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    कीर्तिमानी काम गर्ने मौका पाउने दिन। आफ्नो क्षेत्रमा नाम र दाम दुवै कमाउने सम्भावना बलियो छ। शुभचिन्तकहरूको सहयोग र समर्थनले मनग्य फाइदा हुनेछ। मिहिनेतले आम्दानीका नयाँ स्रोत खुल्नेछन् र पुराना समस्याहरू समाधान हुँदै जान्छन्। जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ, जसले तपाईंलाई थप उत्साही र प्रेरित बनाउनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    बिहानको समय अलि चुनौतीपूर्ण हुनसक्छ, पुराना समस्या र अभाव टार्नमा व्यस्त रहनुपर्नेछ। तर दिउँसोतिर परिस्थितीमा सुधार आउँछ। सामाजिक कार्य र आध्यात्मिक चेतनामा संलग्न हुने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको साथले उत्साह बढ्नेछ, र भविष्यका लागि ठोस योजना बनाउन उपयुक्त समय हुनेछ। मिहिनेत गर्दा लक्ष्यमा पुग्ने सम्भावना बलियो छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    स्वास्थ्यमा कमीका कारण केही काममा ढिलाइ हुन सक्छ। जिम्मेवारी बढे पनि तत्काल ठूलो उपलब्धि नआउन सक्छ, त्यसैले धैर्य आवश्यक छ। खानपान र दिनचर्यामा विशेष ध्यान पुर्याउनु जरुरी छ। दिउँसोदेखि परिस्थितीमा क्रमशः सुधार आउँछ, चुनौतीहरू हट्दै जानेछन् र भाग्यले साथ दिने संकेत छन्। मेहनतले महत्वपूर्ण लक्ष्य हासिल गर्न मद्दत पुर्याउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    रमाइलो यात्रा, नयाँ अनुभव र मनोरञ्जनको अवसरले दिन विशेष बन्न सक्छ। प्रेम र मित्रताको सम्बन्ध अझ प्रगाढ हुनेछ। आर्थिक पक्षबाट पनि केही लाभ मिल्ने सम्भावना छ। तर दिउँसोतिर स्वास्थ्यमा कमजोरी आउन सक्ने भएकाले सावधानी आवश्यक छ। प्रतीक्षित नतिजा अपेक्षाकृत कमजोर आउनसक्छ, जसले काम दोहोर्याउनुपर्ने स्थिति ल्याउन सक्छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    रोकिएका वा अधुरा कामहरू बन्नेछन् र यसबाट मनग्य फाइदा हुनेछ। प्रतिस्पर्धा वा इर्ष्या गर्नेहरू पराजित हुनेछन्। नयाँ व्यापारिक योजना सुरु गर्न यो समय शुभ छ। दिउँसो वातावरण उत्साहजनक रहनेछ तर मनोरञ्जन वा विलासितामा खर्च बढी हुनसक्छ। पारिवारिक र सामाजिक सम्बन्धमा मिठास कायम राख्न व्यवहारमा सजग रहनुहोस्।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    सुखद समाचार र सकारात्मक घटनाक्रमले मनमा उत्साह भरिनेछ। अध्ययनमा प्रगति हुनेछ र बौद्धिक क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। तपाईंको कार्यले अरूलाई सहयोग पुर्याउने र प्रतिष्ठा बढाउने सम्भावना छ। दिउँसो नयाँ कामको सुरुआत, आम्दानीमा वृद्धि र प्रतिस्पर्धामा विजयको मौका रहनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    हतारमा गरिएको निर्णयले समस्या ल्याउन सक्छ, त्यसैले विचारपूर्वक कदम चाल्नुहोस्। दिउँसोतिर बौद्धिक क्षमता र रचनात्मक सोचको प्रभावले राम्रो नतिजा आउनेछ। पुरानो दुविधा समाधान हुँदै जानेछ र नयाँ आम्दानीका स्रोत खुल्ने सम्भावना छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    आजको दिनले प्रतीक्षित नतिजा दिलाउन सक्छ, व्यापार वा उद्योगमा राम्रो लाभको सम्भावना छ। गरिएका प्रयासहरूको उचित प्रतिफल पाउने समय हो। तर दिउँसो साथीभाइसँग व्यवहारमा सन्तुलन आवश्यक छ, नत्र साना कुरा पनि विवादमा बदलिन सक्छन्। प्रक्रिया सही नहुँदा काम दोहोर्याउनुपर्ने अवस्था आउनसक्छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    परिस्थितीले तपाईंलाई नयाँ अवसरतर्फ डोर्याउनेछ। दिगो कामको सुरुआत गर्न सकिनेछ र आम्दानीको स्रोत बढ्नेछ। अध्ययनमा प्रगति, अनुभव निखार्ने मौका र नगदको उपलब्धिले दैनिकीमा सुधार ल्याउनेछ। दिउँसो गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    १ हफ्ता अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    १ हफ्ता अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ हफ्ता अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    ३ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ८ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution