• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
११ श्रावण २०८३, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

२ दिन अघि
२

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

२ हफ्ता अघि
३

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

२ हफ्ता अघि
४

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

३ हफ्ता अघि
५

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

३ हफ्ता अघि
६

नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

३ हफ्ता अघि
७

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

१ महिना अघि
८

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

२ महिना अघि
९

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२ महिना अघि
१०

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

३ महिना अघि
११

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

३ महिना अघि
१२

hii

३ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    २ दिन अघि
  • २

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    २ हफ्ता अघि
  • ३

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    २ हफ्ता अघि
  • ४

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

    ३ हफ्ता अघि
  • ५

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    ३ हफ्ता अघि
  • ६

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

    ३ हफ्ता अघि
  • ७

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि
  • ८

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    २ महिना अघि
  • ९

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    २ महिना अघि
  • १०

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    ३ महिना अघि
  • आजको राशिफल: अवसर र चुनौतीसँग दिन बित्नेछ, धैर्यले सफलता मिल्नेछ

    CB Nepal११ महिना अघि

    मिति: २०८२ साल भदौ २ गते, सोमबार
    तिथि: कृष्णपक्ष दशमी, १७:५८ पछि एकादशी
    नक्षत्र: मृगशिरा
    चन्द्रराशि: वृष (१६:१८ पछि मिथुन)
    उपस्थित: फलित ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल

    मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    कमजोरीमाथि आलोचना हुने सम्भावना छ, त्यसैले सजग रहनुहोला। नसोची चुनौती अँगाल्दा काम रोकिन सक्छ। सहयोगको नाममा अरूले तपाईंको कमजोरीको फाइदा लिन खोज्न सक्छन्। साँझतिर नयाँ काम सुरु गर्न सकिनेछ। व्यापारमा लाभ र आम्दानी बढ्नेछ।

    वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    आफन्त वा साथीभाइसँग टाढा बस्न मन लाग्नेछ। अनावश्यक आगन्तुकले समय बर्बाद गर्न सक्छन्। अवसर त मिल्नेछ तर चुनौती पनि आउँछ। खानपानमा ध्यान दिनुहोस्, स्वास्थ्य बिग्रन सक्छ। बुद्धि र विवेक प्रयोग गर्दा परिस्थितिलाई नियन्त्रणमा राख्न सकिनेछ।

    मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह
    खर्च बढ्न सक्छ, आवश्यकतापूर्तिका लागि ऋण वा सरसापट लिनुपर्ने हुन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने समय छ। विदेश जाने तयारी गर्नेहरूका लागि शुभ साइत मिल्नेछ। साँझतिर आफन्तसँग भेटघाट हुनेछ। व्यापारमा सुधार आउनेछ र स्वादिष्ट भोजनको आनन्द पाइनेछ।

    कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    नयाँ आयस्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो नतिजा पाउनुहुनेछ। दिगो फाइदा हुने काम सुरु गर्न सकिने समय छ। व्यापारमा राम्रै लाभ हुनेछ। साँझतिर भने खर्च बढ्न सक्छ। यात्रामा रमाइलो हुनेछ।

    सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    प्रभुत्व जमाउने, इनाम र प्रतिष्ठा कमाउने दिन छ। भूमि, सम्पत्ति वा पैत्रिक लाभ मिल्ने सम्भावना। व्यापारमा ठूलो फाइदा हुनेछ। पुराना समस्याबाट मुक्ति मिल्नेछ तर साँझतिर अरूले तपाईंको उपलब्धि कब्जा गर्ने कोसिस गर्न सक्छन्।

    कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    कामको प्रशंसा हुनेछ। नयाँ अवसरले उत्साह जगाउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। व्यापारमा राम्रो कमाइ हुनेछ। साँझतिर अपेक्षित रकम हातलागी हुने सम्भावना छ।

    तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    स्वास्थ्य कमजोर रहन सक्छ। जिम्मेवारी बढ्नेछ तर उपलब्धि कम हुने देखिन्छ। आलस्य त्यागेर मिहिनेत गर्दा मात्र सफलता मिल्नेछ। साँझतिर भाग्यको साथले प्रतीक्षित नतिजा प्राप्त हुनेछ।

    वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    ल
    यात्रा गर्ने मौका मिल्नेछ र सत्कार पाइनेछ। व्यवसायमा सामान्य आम्दानी हुनेछ तर खर्च बढ्ने सम्भावना छ। वादविवाद निम्त्याउने परिस्थिति आउन सक्छ। साँझतिर स्वास्थ्यमा कमजोरी र कामको चाप बढ्ने देखिन्छ।

    धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    साहस गर्दा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। रोकिएका काम बन्नेछन्। भविष्यका लागि बलियो आधार राख्ने मौका छ। शत्रुहरू किनारा लाग्नेछन्। साँझ रमाइलो हुनेछ र प्रियजनसँग भेट हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

    मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अध्ययनमा प्रगति हुनेछ तर स्वास्थ्य कमजोर हुन सक्छ। व्यवहारमा ढिलाइ र असजिलो स्थिति आउन सक्छ। विगतका कमजोरी सच्याउनुपर्ला। साँझदेखि नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धामा विजयी हुने सम्भावना छ।

    कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द
    अरूको फाइदाका लागि प्रयोग भइने समय छ। असमझदारी बढ्न सक्छ। ईर्ष्यालुहरूबाट अवरोध आउन सक्छ। साँझतिर परिस्थितिमा सुधार आउनेछ। विद्यार्थीहरूले अध्ययनमा प्रगति गर्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

    मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    नयाँ काम सुरु गर्न शुभ समय छ। चिताएको काममा सफलता मिल्नेछ। परिवार र मित्रतामा आत्मीयता बढ्नेछ। व्यापारमा राम्रो धनलाभ हुनेछ। साँझ घरेलु समस्या आउन सक्छ तर साथीभाइको सहयोगले समाधान हुनेछ।

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् !

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    २ दिन अघि

  • २

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    २ हफ्ता अघि

  • ३

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    २ हफ्ता अघि

  • ४

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
    ३ हफ्ता अघि

  • ६

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    १ महिना अघि

  • ८

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    २ महिना अघि

  • ९

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    २ महिना अघि

  • १०

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    ३ महिना अघि

  • अन्य सबै
    ६ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ७ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ८ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution