• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१३ श्रावण २०८३, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

५ दिन अघि
२

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

२ हफ्ता अघि
३

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

२ हफ्ता अघि
४

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

३ हफ्ता अघि
५

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

३ हफ्ता अघि
६

नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

४ हफ्ता अघि
७

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

१ महिना अघि
८

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

२ महिना अघि
९

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२ महिना अघि
१०

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

३ महिना अघि
११

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

३ महिना अघि
१२

hii

३ महिना अघि

धेरै पढिएका

  • १

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    ५ दिन अघि
  • २

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    २ हफ्ता अघि
  • ३

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    २ हफ्ता अघि
  • ४

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

    ३ हफ्ता अघि
  • ५

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    ३ हफ्ता अघि
  • ६

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न

    ४ हफ्ता अघि
  • ७

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि
  • ८

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    २ महिना अघि
  • ९

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    २ महिना अघि
  • १०

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    ३ महिना अघि
  • आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

    CB Nepal११ महिना अघि

    भाद्र शुक्लपक्ष प्रतिपदा तिथि, बिहान ११ः१४ बजेपछि द्वितीया। नक्षत्र – पूर्वफाल्गुनी, चन्द्रराशि – सिंह।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    मेष (Aries)
    छिटो सफलता खोज्दा समस्या निम्तिन सक्छ। अरूका लागि आफ्नो समय र श्रम खर्चिनुपर्ला। नयाँ काम सुरु गर्नुअघि राम्ररी सोचविचार गर्नु आवश्यक छ। अध्ययनतर्फ मेहनत गरेकाले प्रगति हुनेछ।

    वृष (Taurus)
    काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। आर्थिक अभाव महसुस हुनेछ। हतारमा वचन नदिनुहोला। नजिकिन खोज्ने तर फाइदा मात्र लिन चाहने व्यक्तिहरूप्रति सावधान रहनुहोस्।

    मिथुन (Gemini)
    सहयोगीहरूको साथले अधुरा काम पूरा हुनेछन्। उद्योग र व्यापारमा विशेष लाभ प्राप्त हुनेछ। छोटो समयमा राम्रो परिणाम पाइनेछ। उपहार वा लाभदायी खबर आउने सम्भावना छ।

    कर्कट (Cancer)
    बोलिचाली र प्रस्तुतिको प्रभाव बढ्नेछ। पहिलेका कमजोरी सुधार्ने अवसर छ। मेहनतले सम्मान, धन र अवसर दिलाउनेछ। दिगो आम्दानीका स्रोत खुलेर आउन सक्छन्।

    सिंह (Leo)
    प्रतिकूल अवस्थामा पनि लाभ हुने देखिन्छ। आत्मविश्वास बढ्नेछ भने विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। रमाइलो जमघट र उपहार प्राप्तिको योग छ। नयाँ अवसर मिल्नेछ, जसले तपाईंलाई चर्चामा ल्याउनेछ।

    कन्या (Virgo)
    खर्च बढे पनि लगानी गर्ने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिनुपर्ने अवस्था आउन सक्छ। यात्रा गर्ने सम्भावना छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुने हुँदा सचेत रहनुहोस्।

    तुला (Libra)
    आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट राम्रो लाभ हुनेछ। कृषि, पशुपालन वा व्यापारमा अपेक्षित फाइदा हुनेछ। तर, अनावश्यक खर्च बढ्न सक्छ। चल–अचल सम्पत्तिको उपयोगले फाइदा दिलाउनेछ।

    वृश्चिक (Scorpio)
    प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। नाम, दाम र इनाम प्राप्त हुने समय छ। सामाजिक जिम्मेवारी बढ्नेछ। आफ्नो क्षेत्रमा नेतृत्व गर्ने अवसर आउन सक्छ।

    धनु (Sagittarius)
    स्वास्थ्यमा कमजोरी आउन सक्छ। परिस्थितिवश केही काम रोकिन सक्छ। अरूका लागि समय खर्च गर्नुपर्ला। तर, शुभचिन्तकहरूको साथ पाइनेछ। समाजसेवामूलक काममा संलग्न हुने अवसर आउन सक्छ।

    मकर (Capricorn)
    स्वास्थ्य कमजोर देखिन्छ। चिताएको नतिजा तुरुन्तै नआउला। गोपनीय कुरा बाहिरिन सक्छ। रोकिएका कामलाई पुनः प्रयास गर्दा मात्र फाइदा हुनेछ। नयाँ अवसरलाई ढिलो भए पनि समात्न सकिनेछ।

    कुम्भ (Aquarius)
    खर्च लागे पनि रमाइलो यात्रा हुने सम्भावना छ। साथीभाइ र परिवारसँग भेटघाट हुनेछ। मान–सम्मान प्राप्त हुन सक्छ। तर व्यापारमा जोखिम बढ्न सक्छ। आफ्नो कमजोरीको फाइदा उठाउनेहरूप्रति सावधान रहनुहोस्।

    मीन (Pisces)
    पहिलेको सफलताले नयाँ अवसर खोल्नेछ। मेहनतले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। रोग वा समस्या हट्नेछ। मुद्दा वा विवादमा आफ्नो पक्ष बलियो रहनेछ। लक्ष्य पूरा गर्न विशेष समय हुनेछ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    ५ दिन अघि

  • २

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    २ हफ्ता अघि

  • ३

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    २ हफ्ता अघि

  • ४

    गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक
    ३ हफ्ता अघि

  • ६

    नगरप्रमुख तामाङ र उपप्रमुख प्रधानद्वारा मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको शुभारम्भ कार्य सम्पन्न
    ४ हफ्ता अघि

  • ७

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    १ महिना अघि

  • ८

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    २ महिना अघि

  • ९

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    २ महिना अघि

  • १०

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    ३ महिना अघि

  • अन्य सबै
    ६ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ७ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ८ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution