• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
९ असार २०८३, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

५ दिन अघि
२

सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

१ महिना अघि
३

नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

१ महिना अघि
४

प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

२ महिना अघि
५

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

२ महिना अघि
६

hii

२ महिना अघि
७

नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

२ महिना अघि
८

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

३ महिना अघि
९

मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

३ महिना अघि
१०

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

३ महिना अघि
११

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

३ महिना अघि
१२

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

३ महिना अघि

धेरै पढिएका

  • १

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ

    ५ दिन अघि
  • २

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित

    १ महिना अघि
  • ३

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    १ महिना अघि
  • ४

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे

    २ महिना अघि
  • ५

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो

    २ महिना अघि
  • ६

    hii

    २ महिना अघि
  • ७

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ

    २ महिना अघि
  • ८

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

    ३ महिना अघि
  • ९

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट

    ३ महिना अघि
  • १०

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    ३ महिना अघि
  • रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    CB Nepal१0 महिना अघि

    रौतहट । रौतहटको गौर नगरपालिका–९, गौर सिर्सिया सडक खण्डअन्तर्गत मुडवालवा मोडमा भेटिएको सुटकेसभित्रको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उक्त शव माधवनारायण–६ की ३५ वर्षीया रुबिकुमारी साहको भएको पुष्टि भएको हो।

    गौरमा बच्चा पढाउन डेरामा बस्दै आएकी रुबिकुमारी दुई दिनदेखि बेपत्ता रहेकी थिइन्। परिवारले खोजी थालेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। शनिबार राति करिब ८ बजे सडक किनारमा डोरीले बाँधिएको अवस्थामा सुटकेश भेटिएपछि प्रहरी टोलीले निगरानी राखेको थियो। आइतबार बिहान खोल्दा रुबिकुमारीको शव फेला परेको हो।

    प्रहरीले यसलाई हत्या प्रकरणको आशंका गर्दै विस्तृत अनुसन्धान सुरु गरेको छ। मृतक साहका पति भने भारतमा बस्दै आएका छन्। घटनाबारे थप प्रमाण संकलन गर्न प्रहरीले स्थानीय क्षेत्रका सीसीटीभी फुटेज जाँच गरिरहेको जनाएको छ।

    यसअघि पनि रौतहटमा छोटो अवधिभित्र तीन वटा शव फेला परेका कारण स्थानीयस्तरमा थप त्रास र प्रश्नहरू उठेका छन्।

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् !

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
  • सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
  • नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    सबै क्षेत्र, वर्ग र लिंगकाे आवश्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने : नगरप्रमुख आइतमान तामाङ
    ५ दिन अघि

  • २

    सर्लाहीका बिमल साहलाई भारतको मुम्बईमा ‘हार्मोनियम ट्युनिङ विशेषज्ञ’ पदकबाट सम्मानित
    १ महिना अघि

  • ३

    नगरप्रमुख तामाङको अध्यक्षतामा जलवायु उत्थानशील कार्यढाँचा सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
    १ महिना अघि

  • ४

    प्रधानमन्त्री शाहले सांसदहरूलाई देशभरका उत्पीडित, पछाडि पारिएका समुदायको पहरेदार बन्न आह्वान गरे
    २ महिना अघि

  • ५

    नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले दलको बैठक बोलायो
    २ महिना अघि

  • ६

    hii
    २ महिना अघि

  • ७

    नगरप्रमुख तामाङको सभापतित्व र प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको शुभारम्भ
    २ महिना अघि

  • ८

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
    ३ महिना अघि

  • ९

    मेलम्ची नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायहरू स्थलगत अनुगमन : १३ हजार ५ सयका अखाद्य वस्तु नष्ट
    ३ महिना अघि

  • १०

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    ३ महिना अघि

  • अन्य सबै
    ५ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ६ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ६ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution